परम्परागत पानी घट्टमा सातु पिन्दै यक महिला

कृष्ण रोकाया

सिन्धुपाल्चोक १० पुस: सिन्धुपाल्चोकको नगरपालिका– ६ तालामाराङकी महिला मेलम्ची खोलामाको किनारमा परम्परागत पानी घट्टमा सातु पिन्दै ।

गाउमा कुनै बिधुतिय मिल नभयपछी परम्परागत पानी घट्टमा सातु पिन्न बाध्य भयको बताउछन ।यसरि पानी घट्टमा पिनेको सातु धेरै मीठो हुने बताउछन ।पनि घट्ट सरल माध्यम बाट सकिने र बिधुतिय सक्तिको पर्खाइमा बस्नु नपर्ने बताउछन ।

प्रतिक्रिया