पिएनपिखबर : अहिले सामाजिक संजालमा एक भिडियो भाइरल भैरहेको छ। जुन देखेर तपाईलाई विश्वास गर्न मुश्किल पर्नेछ। भिडियोमा एक बालिकाको नाकबाट डाक्टरले अजिवको जीव जिउदै निकाल्छन। यो घटना चीनको हो। जुन भिडियो अहिले सामाजिक संजालमा धेरै शेयर भैरहेको छ।
बालिकालाई नाक दुख्छ जुन दिनदिनै बढ्छ। त्यसपछि अभिभावकले बालिकालाइ डाक्टर कहाँ लाग्छन। तब डाक्टरले बालिकाको नाकमा टर्च बालेर हेर्दा नाक भित्र जिउदो जीव देख्छन। डाक्टरले उक्त जीवलाई निकाल्छन तब बालिकाको आमा डराएर चिच्याउछिन।
हेर्नुहोस भिडियो :
https://www.youtube.com/watch?v=FEcENIYGuLw