काठमाडौँ, १७ पुस : जापानमा रहेर पनि नेपाली गित संगितमा दरो उपस्थिति जनाइरहेका लोकप्रिय सर्जक तथा गायक सुर्य खड्काको आवाज रहेको नयाँ गीत “अवकास” भर्खर मात्र सार्वजनिक भएको छ । विष्णु माझी र सुर्य खड्काको आवाज रहेको सो गीत हेर्दै जाँदा कतिवेला आँसु आउछ थाहानै हुँदैन । माया प्रेममा विछोड भएका जोडीहरुको कथालाई गीतले विषयबस्तु बनाएको छ । गीतको सम्पुर्ण पक्ष प्रशंसा गर्न लायक छ ।
इश्वर पौडेलको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतको भिडियोलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने दिपेश घिमीरे र सारिका के.सीले गीतमा निकै उत्कृष्ट अभिनय गरेका छन।
भिडियो हेर्नुहोस: