भक्तपुर सूर्यविनायकको ५५ प्रतिशत राजश्व सङ्कलन

शर्मिला गुरुङ

भक्तपुर, १ माघ : नगरसभाको दोस्रो चरणमा नगरपालिकाका प्रगतिबारे नगर सभाका सभापति एवं नगरप्रमुख वासुदेव थापाले नगरपालिकाले गरेको प्रगतिबारे जानकारी गराउनुभयो । सूर्यविनायक नगरपालिकाल चालू आव २०७५÷७६ को पाँच महीनामा लक्ष्यभन्दा ५५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको उहाँले बताउनभयो ।

नगरपालिकाले आन्तरिक राजश्वतर्फ रु १२ करोड १० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा ६ महीनामा रु ६ करोड ६५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । रासस

प्रतिक्रिया