पशुपतिको जग्गा हिनामिना, कुतको नाममा व्यापरीले कमाउँछन् अकुत

admin

काठमाडौं, माघ ८ : काठमाडौंको केन्द्रमा पाँच हजार जग्गा रोपनी व्यक्तिको नाममा हुन्थ्यो भने उसले कति कमाउथ्यो होला ? त्यति नै जग्गाको धनी भएर पनि पशुपतिनाथलाई जात्रापर्व चलाउनसमेत हम्मेहम्मे पर्दैै आएको छ ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालित मन्दिरको जग्गाजमिन अथाह भए पनि यसको सदुपयोग हुन सकेको छैन । काठमाडौं उपत्यका भित्रका तीन जिल्ला आसपासका काभ्रे, नुवाकोट, लमजुङका साथै तराईमा सर्यौ विघा जमिन भए पनि कोषले वार्षिक करिब ६० लाख रुपैयाँ मात्रै कुतबापत बुझ्दै आएको छ । यो समाचार आजको अन्नपूर्ण पत्रिकाबाट लिएको हो ।

प्रतिक्रिया