सुनको भाउ घट्यो

मनिषा थापा

काठमाडौं : आज विहिबार सुनको भाउ तोलामा ४ सय रुपैंयाले घटेर छापावाला सुन प्रतितोला ६२ हजार रुपैंयामा किनबेच भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ६१ हजार ७ सय रुपैंयामा किनबेच भइरहेको छ । चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७७५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया