तालिबान लडाकू समूहलक्षित सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु

रिता घिसिंग

जलालाबाद, ७ फागुन (रासस /सिन्हवा) : अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा तालिबान लडाकू समूहलक्षित सोमबार भएको सुरक्षा कारबाहीमा कम्तीमा नौ लडाकू मारिएका छन् । 

प्रान्तीय सरकारद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा सोमबार राति भएको यस कारबाहीको क्रममा तालिबान लडाकूका प्रमुख शिविर ध्वस्त भएको जनाइएको छ । 

 

यस कारबाहीका बारेमा तालिबानी समूहले भने कुनै टिप्पणी गरेको छैन । 

– 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू