सिके राउतको तारिफ गर्दै प्रधानमन्त्री ओलीले गरे प्रचण्डसंग तुलना, विप्लपको नाम लुटेरा समूह {भिडियो सहित }

admin

काठमाडौँ, २४ फागुन : प्रधानमन्त्री केपी शर्माओलीले विप्लवको काम गराईले गर्दा आफुलाई समेत नेकपा भन्न लाज भएको बताउनु भएको छ । नेत्र विक्रम चन्दले नेकपाको नाममा बमबारी, चन्दा तथा लुट्ने काम गरेको भन्दै उहाँले विप्लवलाई पार्टीको नाम परिवर्तन गरेर लुट पार्टी राख्न सुझाव दिनुभएको हो ।


राष्ट्रिय सभागृहमा भएको विशेष सम्बोधनका क्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई इंगित गर्नै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो , विप्लव समूहले पनि नेकपा हुँ भन्छ, आफूले पनि नेकपा नै भन्नुपरेको छ।

 

प्रतिक्रिया