यी ११६ वर्षीया जापनी वृद्धा, जसले लामो समय बाचेर गिनिज बुकमा लेखाईन् आफ्नो नाम

रिता घिसिंग

बीबीसी : जापानकी ११६ वर्षीया केन टानाकाले सबैभन्दा बढी उमेरकी जीवित व्यक्तिका रुपमा गिनिज विश्व रेकर्ड राखेकी छन् । उनी जनवरी १९०३ मा जन्मिएकी थिईन् । उनी जन्मिएकै वर्ष राइट दाजुभाईले संसारमा नै पहिलो पटक जहाज उडाएका थिए ।

११६ वर्षको जन्मोउत्सव मनाई सकेकी केनलाई गणित विषय खुबै मनपर्छ भने उनी कलात्मक हस्ताक्षरको पनि शौखिन छिन् । उनका लागि गिनिज बुक अफ वोल्र्ड रेकर्ड लेख्ने दिन नै उनको जीवनको विशेष समारोह बनेको थियो ।

गिनिज बुक अफ वोल्ड रेकर्ड राख्ने समयका उनलाई सोधिएको थियो, तपाईको जीवनमा सबैभन्दा विशेष दिन कुन हो ? केनले त्यतीबेला मुस्कुराउदै भनेकी थिईन, यसैबेला हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू