सुनको मूल्य ओरालो लाग्यो

रिता घिसिंग

काठमाडौं : बिहीबार सुनको मूल्य ओरालो लागेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको भाउ बढेपनि चाँदीको मूल्य भने यथावत छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया