हेर्नुहोस आजको सुनको भाउ

मनिषा थापा

भक्तपुर : आज साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ५९, ४९८ रुपैयाँ रहेको छ । तेजावी सुन प्रतितोला ५९, २०० रुपैयाँमा कारोबार भईरहेको छ।

 

त्यस्तै चाँदी प्रतितोला ७२४ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

प्रतिक्रिया