आमाको किरिया गर्दै दुई छोरी

आमाको किरिया गर्दै दुई छोरी

| लमही, १८ पुस : छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा...

विद्यालय पुनःनिर्माण अझै एक वर्ष

विद्यालय पुनःनिर्माण अझै एक वर्ष

| काभ्रेपलाञ्चोक, १८ पुस: भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ । जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये २८ विद्यालय एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको जिल्ला शिक्षा समन्वय...

पचासी वर्षमा नागरिकता

पचासी वर्षमा नागरिकता

| कावासोती, १८ पुस : नवलपरासी पूर्व कावासोती नगरपालिका–१ का मनसरा पुलामीले ८५ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।   पुलामीलाई प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले मङ्गलबार नागरिकता प्रदान...

बन्दीपुरमा डेढ लाख पर्यटक

बन्दीपुरमा डेढ लाख पर्यटक

| दमौली, १८ पुस : एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर...

सोमबार अवरुद्ध भएको राजमार्ग खुल्यो

सोमबार अवरुद्ध भएको राजमार्ग खुल्यो

| रसुवा, १७ पुस: सोमबार अवरुद्ध भएकहो पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्ग आज बिहानदेखि पुनःसञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार स्काभेटरको सहायताले हिजो दिनभरको प्रयासमा सुख्खा पहिरो पन्छाइ...

चार किशोर बेपत्ता

चार किशोर बेपत्ता

| रत्ननगर, १७ पुस :नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् । बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय...

भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित

भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित

| दमौली, १२ पुस: तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् । रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा...

मण्डपमा बसिरहेकी बेहुलीमाथि स्थानीय युवाको समूहद्वारा आक्रमण

मण्डपमा बसिरहेकी बेहुलीमाथि स्थानीय युवाको समूहद्वारा आक्रमण

| तेह्रथुम, १० पुस : तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०.३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको...

कुखुराको खुट्टा भाँचेको अभियोगमा प्रहरी हिरासतमा

कुखुराको खुट्टा भाँचेको अभियोगमा प्रहरी हिरासतमा

| बाँके, १० पुस : कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको...

‘क्रिसमस डे’को अवसरमा उपराष्ट्रपति पुनद्वारा शुभकामना  व्यक्त

‘क्रिसमस डे’को अवसरमा उपराष्ट्रपति पुनद्वारा शुभकामना व्यक्त

| काठमाडौँ, १० पुस: उपराष्ट्रपति नन्दबहादुर पुनले इसाइ धर्मावलम्बीको महान् पर्व क्रिसमस डेको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाइ धर्मावलम्बी नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य, दीर्घायु...