| नवलपरासी, २७ मङ्सिर : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरी आमालाई लक्षित गरी ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम लागू गरेको छ । विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रम अघि बढाइएको हो...
| बेझाड (पाल्पा), २७ मङ्सिर :पाल्पाको पूर्वखोला गाउँपालिकाका २५ स्थानमा सोलार बत्ती जडान गरिएको छ । उज्यालो पूर्वखोला कार्यक्रमअन्तर्गत हात्तीलेक, जल्पा, रिङ्नेरह, हेक्लाङ, देवीनगर, वीरकोट, सिलुवाका विभिन्न बजार क्षेत्रमा पहिलो चरणमा...
| म्याग्दी, २७ मङ्सिर : म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरमा खोप केन्द्रको भवन निर्माण भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बगरका बालबालिकालाई सहज रुपमा गाउँमै खोप सेवा उपलब्ध...
| दाङ, २७ मङ्सिर : तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत शुरु गरेको सुत्केरी प्रोत्साहन भत्ता यस आर्थिक वर्षको हालसम्म ३५७ सुत्केरीले प्राप्त गर्ने सफल भएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख...
| दमौली, २७ मङ्सिर : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सार्वजनिक जग्गामा सञ्चालित छाब्दी आयल स्टोर्स गाउँपालिकाले बन्द गराएको छ । मङ्सिर ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले आज...
| ललितपुर, २७ मङ्सिर : राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताउनुभयो...
| सोलुखुम्बु, २७ मङ्सिर : जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ...
| काठमाडौँ, २७ मङ्सिर : स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।...
| हुम्ला, २७ मङ्सिर : कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत...
| गलकोट, २७ मङ्सिर : बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ युवा मनबहादुर थापा तीन दिनदेखि बेपत्ता भएका छन् । काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय...