दुर्घटनामा युवकको मृत्यु

दुर्घटनामा युवकको मृत्यु

| काभ्रेपलाञ्चोक, २६ मङ्सिर : धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना ४ ख ९२२१ नम्बरको...

शेयर बजारमा झिनो सुधार

शेयर बजारमा झिनो सुधार

| काठमाडौँ, २५ मङ्सिर : शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा...

राजधानी तत्काल तोकिँदैन:मुख्यमन्त्री पौडेल

राजधानी तत्काल तोकिँदैन:मुख्यमन्त्री पौडेल

| काठमाडौँ, २६ मङ्सिर: प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा...

विज्ञान र प्रविधिमा क्रान्ति आवश्यक छ: मन्त्री पोखरेल

विज्ञान र प्रविधिमा क्रान्ति आवश्यक छ: मन्त्री पोखरेल

| काठमाडौँ, २६ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेकामा जोड दिनुभएको छ । शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा...

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

| काठमाडौँ, २६ मङ्सिर : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिले...

भैँसीपालन कम हुँदा डेरी बन्द

भैँसीपालन कम हुँदा डेरी बन्द

| जाजरकोट, २६ मङ्सिर : भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ लगानीअनुसारको प्रतिफल नहुने तथा दिनप्रतिदिन वनजङ्गल मासिँदै गएर चरन क्षेत्रको अभाव...

बैतडीमा बाँदर आतङ्क, खेतीयोग्य जमीन बाँझै

बैतडीमा बाँदर आतङ्क, खेतीयोग्य जमीन बाँझै

| बैतडी, २५ मङ्सिर: बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण...

राजश्व सङ्कलनमा वृद्धि

राजश्व सङ्कलनमा वृद्धि

| दाङ, २५ मङ्सिर : आन्तरिक राजश्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको हालसम्ममा रु ७२ करोड २७ लाख ४८ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । सो अवधिमा रु ६७ करोड...

हर्न बजाउने दुईसय चालक कारवाहीमा

हर्न बजाउने दुईसय चालक कारवाहीमा

| दाङ, २५ मङ्सिर : तुलसीपुर उमहानगरपालिकाको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने दुईसय बढी चालकहरू कारवाहीमा परेका छन् । गत साता उपमहानगरपालिका–५ तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो ।...

पोखरीमा ब्याट झिक्न बेपत्ता सत्यनारायण महतो को शव फेला

पोखरीमा ब्याट झिक्न बेपत्ता सत्यनारायण महतो को शव फेला

| कलैया, २५ मङ्सिर : कलैया उपमहानगरपालिका–१६ का ६५ वर्षीया सत्यनारायण महतो कोइरीको शव आज बिहान फेला परेको छ । स्थानीय रामजानकी मन्दिर छेउस्थित पोखरीको डिलमा सोमबार साँझ क्रिकेट खेलिरहेका बालबालिकाको...