बसले ठक्करले एकको मृत्यु

बसले ठक्करले एकको मृत्यु

| जुम्ला, १७ भदौ : उक्त बसको ठक्करबाट घाइते भएका सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो ।...

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत

| इनरुवा, १७ भदौ : जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीकोे आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो ।...

पर्यटकको रोजाइमा शालग्राम सङ्ग्रहालय

पर्यटकको रोजाइमा शालग्राम सङ्ग्रहालय

| गलकोट, १७ भदौ : बागलुङमा निर्माणधीन अवस्थामा रहेको भूमिगत सङ्ग्राहलय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण...

सिञ्जा क्षेत्रमा भालु आतङ्क

सिञ्जा क्षेत्रमा भालु आतङ्क

| सिञ्जा, १७ भदौ : जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको...

पहिरोमा परी एकको मृत्यु

पहिरोमा परी एकको मृत्यु

| भोजपुर, १५ भदौ : भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ । शनिबार साँझ अलैँची गोडेर घर फर्कने क्रममा बाटोमा झरेको पहिरोले किच्दा स्थानीयवासी ५९ वर्षीय...

भक्तपुर जिल्लामा डेङ्गुका १२ बिरामी भेटिए

भक्तपुर जिल्लामा डेङ्गुका १२ बिरामी भेटिए

| भक्तपुर १५ भदौ: देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको...

रायडाँडामा फस्टाउँदै बाख्रापालन

रायडाँडामा फस्टाउँदै बाख्रापालन

| गलकोट, १४ भदौ : दश वर्ष रोजगारीका सिलसिलामा भारत बसेर सन्तोषजनक कमाई नभएपछि घर आउनुभएका ४७ वर्षीय नवीन केसी अहिले गाउँमै व्यावसायिक बाख्रापालनबाट उत्साहित हुनुभएको छ । पाँच वर्ष पहिले...

सवारी दुर्घटनामा एकको मृत्यु १८ घाइते

सवारी दुर्घटनामा एकको मृत्यु १८ घाइते

| भद्रपुर, १४ भदौ :झापाको कनकाई नगरपालिका – १ जामुनखाडीमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९...

शिक्षकको लागि तालिम सञ्चालन

शिक्षकको लागि तालिम सञ्चालन

| जुम्ला १४ भदौ : शिक्षाको आधारभूत तहलाई विशेष ध्यान दिएर तातोपानी गाउँपालिका जुम्लाले क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरेको छ । गाउँपालिकाले हिमशिर मावि तातोपानी जुम्लामा हिजोदेखि पाँच दिने...

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

| खस्यौली, १४ भदौ : पूर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका–१ स्थित वनकट्टामा बोलेरो गाडीले ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–१ निवासी ६५ वर्षीया नन्दकली सुवेदी...