अनुमतिबिना सिसी क्यामरा जडान

अनुमतिबिना सिसी क्यामरा जडान

| बाँके, १४ भदौं : नेपालगञ्जलगायतका क्षेत्रमा ३०० बढी स्थानमा सिसी क्यामरा जडान भएका छन् । अधिकांश सिसी क्यामरा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै जडान भइरहेका पाइएको छ । सरकारी, गैरसरकारी र...

तनहुँमा नौ जनामा डेङ्गु

तनहुँमा नौ जनामा डेङ्गु

| तनहुँ, १४ भदौ:  जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत साउन २४ गते...

जीप दुर्घटनामा चालकको मृत्यु

जीप दुर्घटनामा चालकको मृत्यु

| रोल्पा १४ भदौ : शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ । सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज...

पहिरोपीडितलाई आर्थिक सहयोग

पहिरोपीडितलाई आर्थिक सहयोग

| दोलखा १२ भदौ : जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया, जापान र दुबईमा रहेका दोलखाली युवाहरुले पहिरोपीडितका लागि...

साफ च्याम्पियनसिपः फाइनमा पुग्न नेपाललाई चुनौती

साफ च्याम्पियनसिपः फाइनमा पुग्न नेपाललाई चुनौती

| काठमाडौँ ११ भदौ : भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम...

द्वन्द्वपीडित बाख्रापालनमा रमाउँदै

द्वन्द्वपीडित बाख्रापालनमा रमाउँदै

| चितवन, ११ भदौ : दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु र त्यही माओवादीबाट परिवार गुमाएका दुई युवा मिलेर जिल्लाको माडीमा व्यवसाय थालेका छन् । आफ्नो लडाइँ र...

उपचारको क्रममा कारागारका एक थुनुवाको मृत्यु

उपचारको क्रममा कारागारका एक थुनुवाको मृत्यु

| जलेश्वर, ११ भदौ : महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई...

जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण

जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण

| सल्यान, ११ भदौ : जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण कार्य शुरु गरिएको छ । गाउँमा पानीका मुहान सुक्दै जान थालेपछि सिद्धकुमाख गाउँपालिका–३ का स्थानीयवासीले पुराना पोखरीको संरक्षणका लागि...

अस्पताल स्थापना हुने भएपछि स्थानीयवासी खुशीयाली

अस्पताल स्थापना हुने भएपछि स्थानीयवासी खुशीयाली

| परासी, ११ भदौ : नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । पाँच वर्षभित्र सबै...

स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’

स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’

| अत्तरिया, ११ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताउनुभएको छ । नेकपाको सुदूरपश्चिम...