असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने

असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने

| हेटौँडा १० भदौ : प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने...

मौलिक लयमा फर्किदै तीज

मौलिक लयमा फर्किदै तीज

| भद्रपुर, १० भदौ : अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा...

प्रधानमन्त्रीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्रीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य

| काठमाडौँ ८ भदौ : उपचारको सिलसिलामा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहनुभएका उहाँमा गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु...

काङ्ग्रेस संसदीय दलद्वारा लेखकको निधनप्रति दुःख व्यक्त

काङ्ग्रेस संसदीय दलद्वारा लेखकको निधनप्रति दुःख व्यक्त

| काठमाडौँ ८ भदौ : नेपाली काङ्ग्रेस संसदीय दलले पार्टीका पूर्वसचेतक एवं नेता रमेश लेखकका पिता प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक...

चट्याङ लागेर बालिकाको मृत्यु

चट्याङ लागेर बालिकाको मृत्यु

| मार्तडी ७ भदौ : बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की...

विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने : मन्त्री भट्टराई

विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने : मन्त्री भट्टराई

| फिदिम ७ भदौ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने...

बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता

बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता

| ओखलढुङ्गा, ७ भदौ : ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा...

नौमती बाजा प्रतियोगिता

नौमती बाजा प्रतियोगिता

| पाल्पा ७ भदौ : स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५ सेतीपोखरीस्थित सेतीपोखरी धर्मपानी नौमती बाजा समूह प्रथम भएको छ ।...

विराटनगरमा ऐतिहासिक रथयात्रा

विराटनगरमा ऐतिहासिक रथयात्रा

| विराटनगर, ७ भदौ : विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिने भएको छ । सो क्रममा कुनै अप्रिया घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाएको छ । जिल्ला प्रहरी कार्यालय...

झापामा करदाता बढे

झापामा करदाता बढे

| भद्रपुर, ७ भदौ : झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ । कार्यालयका प्रमुख बोलराज आचार्यका अनुसार व्यवसाय वा रोजगारी गर्ने...