लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ

लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ

| बाह्र ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा, पुष्कर शाही र सुशील भारती रहेका छन् । तीनै जनालाई इलाका प्रहरी...

चार जिल्लामा चियाखेती विस्तार गर्दै टिटिएस सहकारी

चार जिल्लामा चियाखेती विस्तार गर्दै टिटिएस सहकारी

|  काठमाडौँ, १६ वैशाख : पूर्वका पहाडी जिल्लाहरु भोजपुर, खोटाङ, सङ्खुवासभा र सोलुखुम्बुमा चिया खेती विस्तार गर्ने उद्देश्यले गठित टिटिएस कृषि सहकारी संस्था लिले आइतबार यहाँ चिया दिवस मनायो । कार्यक्रममा...

राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

| बेइजिङ, १६ वैशाख ; राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा आज पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । स्मारकस्थल पुग्दा उहाँलाई चिनियाँ...

बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

| चितवन, १६ वैशाख : भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो...

अज्ञात रोगबाट परिवारनै बिरामी

अज्ञात रोगबाट परिवारनै बिरामी

| गाईघाट, १६ वैशाख: उदयपुर जिल्लाको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एउटै वंशका दाजुभाइका समाल मगरका घरपरिवारनै एकै प्रकारका अज्ञात रोगबाट सिकिस्त बिरामी हुँदै आएका छन् भने दुईको मृत्यु भइसकेको छ...

राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

| बेइजिङ, १६ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता ग¥यो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले...

श्रमदानमा सामुदायिक भवन निर्माण

श्रमदानमा सामुदायिक भवन निर्माण

| बलेवा, १६ वैशाख : बागलुङको बडिगाड गाउँपालिकाका महिलाले आफ्नै सक्रियतामा सामुदायिक भवन निर्माण गरेका छन् । समुदायमा हुने हरेक क्रियाकलाप सञ्चालनका लागि सामुदायिक भवनको आवश्यकता महसुस गर्दै महिलाले बडिगाड गाउँपालिका–३...

जिपको ठक्करबाट एकको मृत्यु

जिपको ठक्करबाट एकको मृत्यु

| सुरुङ्गा, १६ वैशाख : पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालिझोडा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २०५९...

आगलागीबाट सात लाखको क्षति

आगलागीबाट सात लाखको क्षति

| कञ्चनपुर, १६ वैशाख: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुदा रु सात लाख ५० हजार बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक...

कृषकलाई अनुदानमा ट्र्याक्टर हस्तान्तरण

कृषकलाई अनुदानमा ट्र्याक्टर हस्तान्तरण

| काभ्रेपलाञ्चोक, १५ वैशाख : पाँचखाल नगरपालिका–९ भगवतीस्थानका कृषकलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर (मिनी ट्रेलर) दिइएको छ । नगरप्रमुख महेश खरेलले आज कृषक समूहका अगुवालाई २७ ट्र्याक्टर हस्तान्तरण गर्नुभयो । उहाँले...