प्रजातन्त्रका मूल्यमान्यता आत्मसाथ गर्दै अघि बढ्ने प्रेरणा देओस् : राष्ट्रपति

प्रजातन्त्रका मूल्यमान्यता आत्मसाथ गर्दै अघि बढ्ने प्रेरणा देओस् : राष्ट्रपति

| काठमाडौँ, ७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ...

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

| बैतडी, ७ फागुन: करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो...

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

| चितवन, ७ फागुन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जीतबहादुर...

विद्यालय भवन निर्माणका लागि सहयोग

विद्यालय भवन निर्माणका लागि सहयोग

| दमौली, ७ फागुन : लायन्स क्लब इन्टरनेशनलले तनहुँको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माणका लागि रु दुई करोड ५० लाख सहयोग गरेको छ । नेपालको स्वास्थ्य, शिक्षा र...

ट्रक दुर्घटनामा दुईको मृत्यु

ट्रक दुर्घटनामा दुईको मृत्यु

| राजविराज, ५ फागुन : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५...

स्थानीय तहमा प्रशिक्षण दिदैं काङ्ग्रेस

स्थानीय तहमा प्रशिक्षण दिदैं काङ्ग्रेस

| चितवन, ५ फागुन : नेपाली काङ्ग्रेसले चितवनले प्रत्येक स्थानीय तहमा आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ । गत निर्वाचनमा जिल्लाका अधिकांश स्थानीय तह, प्रदेश र सङ्घमा पराजय भोगेको...

खानेपानी नै उदयपुरगढीको पर्यटन विकासमा समस्या

खानेपानी नै उदयपुरगढीको पर्यटन विकासमा समस्या

| गाईघाट, ५ फागुन: उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकामा अवस्थित ऐतिहासिक उदयपुरगढीमा स्थानीय पर्यटन प्रवद्र्धन र विकासका लागि व्यवस्थापन गर्न अहिले सबैभन्दा जटिल समस्या खानेपानीको समस्या रहेको छ । गढीक्षेत्रमा...

भ्रष्टाचारमा सङ्लग्नलाई कारवाही हुनुपर्छ: वरिष्ठ नेता पौडेल

भ्रष्टाचारमा सङ्लग्नलाई कारवाही हुनुपर्छ: वरिष्ठ नेता पौडेल

| दमौली, ५ फागुन : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताउनुभएको छ । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको...

प्राविधिक शिक्षाका लागि रु ७० लाख सङ्कलन

प्राविधिक शिक्षाका लागि रु ७० लाख सङ्कलन

| गलकोट, ५ फागुन : बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाका लागि रु ७० लाख सहयोग सङ्कलन गरिएको छ । विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको...

डोटी जिल्लाका बादी समुदायको जीवन कष्टकर

डोटी जिल्लाका बादी समुदायको जीवन कष्टकर

| डोटी, ५ फागुन : जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षालय नजिक बस्दै आएका बादी समुदायको दिनचर्या कष्टकर बन्दै गएको छ । केआइसिंह राजमार्गको सडकछेउमै बस्दै आएका बादी समुदायको पक्की...