आलेख: अनुदानमै सीमित बन्यो युवालक्ष्यित कार्यक्रम

आलेख: अनुदानमै सीमित बन्यो युवालक्ष्यित कार्यक्रम

| बेझाड, पाल्पा, २८ माघ : विगतमा सरकारले तरकारी खेतीमा युवालाई आकर्षण गर्न अनुदान उपलब्ध गराउने नीति अवलम्बन ग¥यो । लगातार तीन वर्षसम्म युवा लक्ष्यित तरकारी खेती अनुदान कार्यक्रमलाई निरन्तरता दिएको...

पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

| नारायणपुर, २८ माघ : प्रदेश नं ५ का पर्यटकीय गन्तव्यमा पूर्वाधारको विकास हुन सकेको छैन । प्रदेशका १२ जिल्लामा रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको विकास पर्याप्त मात्रामा...

सरकार अविचलित अघि बढ्छः पर्यटनमन्त्री

सरकार अविचलित अघि बढ्छः पर्यटनमन्त्री

| काठमाडौँ, २८ : सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताउनुभएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र...

प्रदेश नं ३ मा भ्रष्टलाई ठाउँ छैनः मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ मा भ्रष्टलाई ठाउँ छैनः मुख्यमन्त्री पौडेल

| हेटैँडा, २८ माघ : मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आपैmँबाट शुरु गर्न अनुरोध गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिकोत्सवमा उहाँले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको...

हुम्लाको सिमकोटमा ९० घरधुरी अन्धकार

हुम्लाको सिमकोटमा ९० घरधुरी अन्धकार

| हुम्ला, २८ माघ : लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा तीन हप्ता विद्युत् बन्द हुँदा त्यस क्षेत्रका नागरिक अन्धकारमा बस्दै आएका छन् । सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा ९० घरधुरीले...

घर बनाउनै नसक्ने भूकम्पपीडितलाई सहयोग

घर बनाउनै नसक्ने भूकम्पपीडितलाई सहयोग

| गोरखा, २८ माघ : जिल्लामा जोखिममा परेका अतिविपन्न भूकम्पपीडितका लागि घर निर्माण गर्न निर्माण सामग्री र प्राविधिक सहयोग प्राप्त भएको छ । जिल्लामा रहेका दुई नगरपालिका र चार गाउँपालिकाभित्रका १०२...

अक्षकोषका लागि दुई लाख सहयोग

अक्षकोषका लागि दुई लाख सहयोग

| बेझाड २८ माघ: विद्यालयको पढाइस्तर सुधार्न पाल्पा, रामपुर नगरपालिका– १स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा स्थापित एक कोषका लागि सहयोगस्वरुप रू दुई लाख प्राप्त भएको छ । विद्यार्थीको पढाइको स्तर खस्किएको देखेर...

गिट्टी तथा बालुवाको कर महानगरले उठाउने

गिट्टी तथा बालुवाको कर महानगरले उठाउने

| रत्ननगर, २७ माघ : गिट्टी तथा बालुवामामा लगाइँदै आएको कर अब भरतपुर महानगरपालिकाले उठाउने भएको छ । यसअघि सविकको जिल्ला विकास समितिले उक्त कर उठाउँदै आएको थियो । सङ्घीय सरकार...

विवाह गरेको तीन मिनेटमै डिभोर्स ! कारण एस्तो

विवाह गरेको तीन मिनेटमै डिभोर्स ! कारण एस्तो

| कुवेत २६ माघ:कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएको छ । यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा...

असिनासहितको वर्षाले इँटा उद्योगमा ठूलो क्षति

असिनासहितको वर्षाले इँटा उद्योगमा ठूलो क्षति

| सर्लाही, २६ माघ : लगातार दुई दिनको असिनासहितको वर्षाले सर्लाहीको इँटा उद्योगमा करोडाँैको क्षति भएको छ ।   यो वर्षको पहिलो हिउँदे वर्षाले सर्लाहीको इँटा उद्योगमा रु १५ करोड भन्दा...