मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु

मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु

| बेत्रावती, २४ माघ : नुवाकोटको विदुर नगरपालिका–२ मा बुधबार साँझ मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । ना२ख ९७५२ नंको मिनीट्रकको ठक्करबाट सोही स्थानका ८० वर्षीय मानबहादुर शाहीको...

शिक्षकले तलब पाएनन्

शिक्षकले तलब पाएनन्

| सुर्खेत, २४ माघ:कर्णाली प्रदेशका हिमाली जिल्लामा यही माघ २५ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु हुँदैछ । जुम्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले माघ २७ गतेबाट ‘समावेशी र सुरक्षित विद्यालय भौतिक पूर्वाधार,...

युवतीको हत्यारालाई सर्वस्वसहित जन्म कैद

युवतीको हत्यारालाई सर्वस्वसहित जन्म कैद

| म्याग्दी, २४ माघ : जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।...

चितुवाको छालासहित दुई पक्राउ

चितुवाको छालासहित दुई पक्राउ

| काठमाडौँ, २४ माघ: काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे भकुण्डेबँेसी घर भएका १६ वर्षीय इन्द्रकुमार तामाङ र १७ वर्षीय राजकुमार तामाङलाई टाटे चितुवाको...

बाजुरामा पुनः हिमपात

बाजुरामा पुनः हिमपात

| बाजुरा, २४ माघ : एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ । हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेकोे छ ।...

दमौलीमा बन्दै गरेको किरियापुत्री भवनलाई साढे तीन लाख

दमौलीमा बन्दै गरेको किरियापुत्री भवनलाई साढे तीन लाख

| दमौली, २२ माघ : तनहुँको दमौलीमा बन्दै गरेको किरियापुत्री भवनका लागि व्यवसायी धु्रवकुमार प्रधानले रु तीन लाख ५१ हजार सहयोग गर्नुभएको छ । प्रधानले उक्त रकमको चेक जिल्ला समन्वय समितिका...

कृषक समूहलाई हाते ट्याक्टर

कृषक समूहलाई हाते ट्याक्टर

| खोटाङ, २२ माघ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मकै जोन)को कार्यालय खोटाङले जिल्लाका अगुवा कृषकलाई हाते ट्याक्टर प्रदान गरेको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण तथा आधुनिकीकरण गर्नका लागि...

युवाका लागि ‘अटो रिक्सा’

युवाका लागि ‘अटो रिक्सा’

| बनेपा, माघ २१ : सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ घर भएकी सुनिता सिन्चीउरीले अटो रिक्सा चलाएर दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाउने गरेको बताउनुहुन्छ । उहाँले काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो...

रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रियाअघि बढायो

रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रियाअघि बढायो

| काठमाडौँ, २१ माघ :जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक...

आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू हुने

आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू हुने

| काठमाडौँ, २१ माघ : काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र...