जलविद्युत् कम्पनीको शेयर आधारभूत मूल्यभन्दा कम

जलविद्युत् कम्पनीको शेयर आधारभूत मूल्यभन्दा कम

| काठमाडौँ, १८ माघ: धितोपत्र बजारमा शेयरको मूल्यमा निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित भएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार भएको कारोवारलाई मूल्याङ्कन गर्दा कूल ११ जलविद्युत्...

गुणस्तरीय शिक्षामा पहल गरिने

गुणस्तरीय शिक्षामा पहल गरिने

| हेटाँैडा, १८ माघ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा नभएसम्म शिक्षा क्षेत्रको विकास नहुने भएकाले त्यसतर्फ सबैले जोड दिनुपर्ने बताउनुभएको छ । मकवानपुर बहुमुखी क्याम्पसको ३८औँ...

अवैध ढुङ्गा, बालुवा उत्खननमा रोक

अवैध ढुङ्गा, बालुवा उत्खननमा रोक

| अत्तरिया, १८ माघ: कर्णाली नदीमा अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक लगाइएको छ । कर्णाली नदीमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आइईई) बिनै ढुङ्गा, बालुवा सङ्कलन, उत्खनन भएको पाइएपछि जिल्ला...

‘जर्सी गाई’को दूध विकाउन गाह्रो

‘जर्सी गाई’को दूध विकाउन गाह्रो

| लमही, १८ माघ: दाङमा जर्सी गाईको दूध विक्री हुन नसकेपछि किसानहरु प्रभावित भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १६ लक्ष्मीपुरका रमेश गिरीले पाँच वटा जर्सी गाई पाल्नुभएको छ ।...

काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन

काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन

| खस्यौली, १८ माघ : प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ । अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका...

धार्मिक पर्यटक भित्र्याउन पूर्वाधार निर्माण

धार्मिक पर्यटक भित्र्याउन पूर्वाधार निर्माण

| गलकोट, १८ माघ : वार्षिक एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अहिले धमाधम पञ्चकोटको पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भइसकेको पञ्चकोटमा अहिले...

नेपाल–पाकिस्तानबीचको खेल स्थगित

नेपाल–पाकिस्तानबीचको खेल स्थगित

| काठमाडौँ, १८ माघ : अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । पकिस्तानको फैसलावादमा आज हुने तय...

सडक अवरोध गर्न खोज्ने १७ चिकित्सक पक्राउ

सडक अवरोध गर्न खोज्ने १७ चिकित्सक पक्राउ

| काठमाडौँ, १८ माघ : काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल अगाडि सडक अवरोध गर्न खोज्ने १७ चिकित्सकलाई आज प्रहरीले पक्राउ गरेको छ । अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरी सडक अवरोध...

माधवकुमार नेपाल र लाओसका उपराष्ट्रपतिबीच भेटवार्ता

माधवकुमार नेपाल र लाओसका उपराष्ट्रपतिबीच भेटवार्ता

| काठमाडौँ, १८ माघ:नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेको प्रतितिनिधि मण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी (लाओ पिपुल्स रिभ्युलसनरी पार्टी) का पोलिटब्युरो सदस्य...

जनउपयोगी विधेयक ल्याइएको छ: उपप्रधानमन्त्री पोखरेल

जनउपयोगी विधेयक ल्याइएको छ: उपप्रधानमन्त्री पोखरेल

| कावासोती, १८ माघ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहु“चमा पु¥याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताउनुभएको छ । नवलपुरको कावासोतीमा आज भएको पत्रकार...