| गलेश्वर, १८ माघ : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ । नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा विश्वमै...
| धादिङ, १८ माघ : रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठाला...
| बेझाड, १८ माघ : रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणमा सहयोग जुटेको छ । खुल्ला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरामा सञ्चालित यस विद्यालयको पक्की भवन...
| हेटौँडा, १७ माघ : सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ । रु ८३ करोड घाटा रहेको सो उद्योगको हाल घाटा रु ५१ करोडमा झारिएको उद्योग...
| दमक, १७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभएको छ । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम...
| काठमाडौँ, १७ माघ: प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस्...
| काठमाडौँ, १७ माघ :प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदको अवरोध भए पनि राष्ट्रियसभाको बैठक जारी छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक शुरु गर्नेबित्तिकै काङ्ग्रेसका सांसदले उठेर विरोध जनाएका थिए...
| काठमाडौँ, १७ माघ : सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीसँग सांसदले गर्ने प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहेको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजद्वारा आज यहाँ आयोजित ‘संसद्मा प्रश्नोत्तर...
| बाँके, १७ माघ: चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालगञ्ज नाकाबाट रु ३७ करोड मूल्य बराबरको जडीबुटी भारततर्फ निकासी भएको छ । जडीबुटी निकासी हुने प्रमुख नाकाका रुपमा नेपालगञ्जलाई लिइने...
| डोटी, १७ माघ : लगन र मेहनतका साथ व्यवसाय गरे अपाङ्ता भएका व्यक्तिले पनि राम्रो आम्दानी गर्न सक्छन् भन्ने उदाहरण देखाएको छ, डोटी दीपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३५ वर्षीया सारदा...