मुलुकी अपराध (संहिता) ऐन संशोधनका लागि पहल गर्छु : सभामुख महरा

मुलुकी अपराध (संहिता) ऐन संशोधनका लागि पहल गर्छु : सभामुख महरा

| काठमाडौँ, १७ माघ : सभामुख कृष्णबहादुर महराले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को संशोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग भएको भेटमा सभामुख महराले...

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

| भद्रपुर, १७ माघ: प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनुभएको छ । उहाँले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा...

कराँते टोली युएई प्रस्थान

कराँते टोली युएई प्रस्थान

| काठमाडौँ, १७ माघ : जेकेएस कप कराँते प्रतियोगितामा सहभागी हुन राष्ट्रिय सोतो कराँते डो सङ्घ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली आज युएईको शारजहाँ गएको छ । यही माघ १८...

नागरिकता लिने भारतीय कारागार चलान

नागरिकता लिने भारतीय कारागार चलान

| इनरुवा, १७ माघ : झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका एक जनालाई बुधबार जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार पठाइएको छ । भारत घर भई सुनसरीको हरिनगर गाउपालिका– ३...

जलवायु परिवर्तनका कारण माघ महीनामै लालीगुराँस फुल्यो

जलवायु परिवर्तनका कारण माघ महीनामै लालीगुराँस फुल्यो

| अमरगढी, १७ माघ :संधै जसो फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ । लालीगुराँस फुलेपछि फागुन,चैत महीनामा जस्तै वन जङ्गल...

नदीजन्य वस्तुको अनियन्त्रित दोहन बढ्दो

नदीजन्य वस्तुको अनियन्त्रित दोहन बढ्दो

| बर्दिवास, १७ माघ : पछिल्ला दिनमा खासगरी यो वर्षको प्रारम्भसँगै जिल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा धमाधम बग्रेल्ती क्रसर उद्योग खुलेका र नदीबगर तथा नदीउकास क्षेत्रमा अनियन्त्रित उत्खनन भइरहेको...

मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन

मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन

| फिदिम, १७ माघ : फिदिम नगरपालिका– ४ स्थित तमोर नदीको किनाराबाट मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन भएको पाइएको छ । नगरपालिकाले लगाएको ठेक्कामा निर्माण व्यवसायीले तमोर नदीको धार नै परिवर्तन हुने...

मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री

मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री

| काठमाडौँ, १७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै...

बाँसको जराबाट कलाकारिता

बाँसको जराबाट कलाकारिता

| खोटाङ, १७ माघ :दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा...

जुम्लामा चिसोको कारण बिरामीलाई सकस

जुम्लामा चिसोको कारण बिरामीलाई सकस

| जुम्ला, १७ माघ: हिमपातसँगै जुम्लामा बढेको अत्यधिक चिसोका कारण बिरामीको सङ्ख्या पनि बढेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैनिक एकसयभन्दा बढी चिसोका बिरामी आउने गरेका छन् । चिसोका...