| वीरगञ्ज, १७ माघ:सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागुऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका...
| बलेवा, १६ माघ : बिरामी परेको बेला अस्पतालसम्म पुग्नसमेत सडकका कारण समस्या भएकाले गाउँमा सडक प्राथमिकतामा पार्न थालिएकोे छ । बागलुङ जिल्लाको तमानखोलाका वासिन्दाले सडक निर्माण गर्न स्थानीय सरकारसँग पटक–पटक...
| पर्वत, १६ माघ : पाँच दिनदेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य पुनःसञ्चालन भएको छ । चौधरी ग्रुपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेगावाट क्षमताको सो आयोजनाको काम स्थानीयवासीको आन्दोलनका...
| गलेश्वर, १६ माघ : म्याग्दीको मङ्गला गाउँपालिका–४ थर्पुका आगलागीपीडितलाई नेपाली काङ्ग्रेस म्याग्दीले लत्ताकपडासहित रु ५१ हजार सहयोग गरेको छ । गत पुस २२ गते विद्युत् चुहिएर आगलागी हँुदा थर्पुका लालबहादुर...
| भरतपुर १५ माघ : कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा रु १५० का दरले दानाको मूल्य बढाएको हो । दानामा प्रयोग हुने मुख्य कच्चा...
| भद्रपुर, १५ माघ : झापाको दक्षिणी क्षेत्रमा लगाइएको निजी वन हेर्न यतिबेला विभिन्न स्थानबाट किसान आउने गरेका छन् । यहाँ ३० बिघा जग्गामा भेषराज लोहनीको परिवारले कम्पनी नै दर्ता गरेर...
| जुम्ला, १५ माघ : च्याउखेतीबाट जुम्लाका महिला आत्मनिर्भर बन्न थालेका छन् । महिला समूह तथा व्यक्तिगतरूपमा समेत च्याउ उद्योग सञ्चालन गरेर यहाँका महिलाहरू आत्मनिर्भर बन्न थालेका हुन् । जिल्लामा रहेका...
| पर्वत, १५ माघ : कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी बस्न बाध्य छन् । ‘ङ’ श्रेणीमा सूचीकृत कारागारमा १५ पुरुष र १० महिला बन्दीको क्षमता भएपनि अहिले १०२ बन्दी छन्...
| चितवन, १५ माघ : पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२...
| जाजरकोट, १५ माघ : जन्मदर्ता गराउन छेडागाड नगरपालिकाले गाउँगाउँमा घुम्ती शिविर गरेर अभियान थालेको छ । जन्मदर्ता नगर्नेको सङ्ख्या अत्यधिक भेटिएपछि नगरपालिकाले घरघरमा गई तथ्याङ्क सङ्कलन गर्न सो अभियान थालेको...