लोकतन्त्रको सवालमा सम्पूर्ण पार्टी एक हुनुपर्छ: नेता पौडेल

लोकतन्त्रको सवालमा सम्पूर्ण पार्टी एक हुनुपर्छ: नेता पौडेल

| चितवन, ४ माघ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन चितवन...

सवारीसाधनको प्रदूषण परीक्षण

सवारीसाधनको प्रदूषण परीक्षण

| काठमाडौँ, ४ माघ : सवारीसाधनको अवस्था पत्ता लगाउन काठमाडौँको नागढुङ्गामा प्रहरी र यातायात व्यवस्था विभागको टोलीले गाडीको प्रदूषण परीक्षण गरेको छ । विभिन्न जिल्लाबाट भित्रिएका बस, ट्रक, माइक्रो र टिपरसहित...

विकट गाउँमा औषधालय भवन बनाउन जग्गादान

विकट गाउँमा औषधालय भवन बनाउन जग्गादान

| पर्वत, ४ माघ : यहाँको एक विकट गाउँमा सञ्चालित आयुर्वेद औषधालयको भवन निर्माणका लागि स्थानीय बासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् । पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा रहेको...

डोटीमा शिशु स्याहार केन्द्र स्थापना

डोटीमा शिशु स्याहार केन्द्र स्थापना

| डोटी, ४ माघ : यहाँको केआइसिंह गाउँपालिका–७ स्थित भूमिराजमाडौँको सलेनामा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । ग्रामीण महिलाको कार्यबोझमा कमी ल्याउने उद्देश्यका साथ शिशु स्याहार केन्द्रको स्थापना गरिएको हो...

हुम्लामा रहेका कैदीका लागि पुस्तक

हुम्लामा रहेका कैदीका लागि पुस्तक

| हुम्ला, ४ माघ : कारागारलाई पुस्तकालय अभियानअन्तर्गत हुम्लामा रहेका कैदीबन्दीलाई अध्ययनका लागि पहिलोपटक पुस्तक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । मानसरोवर क्याम्पसका प्रमुख वसन्त रोकायाले आफूसँग भएका २७ थान विभिन्न...

कुकुरलाई रेविज विरुद्ध खोप लगाइदै

कुकुरलाई रेविज विरुद्ध खोप लगाइदै

| कञ्चनपुर, ४ माघ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ३ का १०० घरपालुवा कुकुरलाई बिहीबार निःशुल्करुपमा रेविजविरुद्धको खोप लगाइएको छ । रेविज रोगविरुद्धको खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडा कार्यालयले निःशुल्क एक...

अनलाइन मार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

अनलाइन मार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

| काठमाडौँ, ४ माघ : अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका...

इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

| काठमाडौँ, ४ माघ : इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने...

इँटा उद्योग बन्द गर्न वातावरण ऐन निर्माण

इँटा उद्योग बन्द गर्न वातावरण ऐन निर्माण

| काभ्रेपलाञ्चोक, ४ माघ: मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न पाँचखाल नगरपालिकाले वातावरण ऐन निर्माण गरेको छ । नपाले निर्माण गरेको उक्त ऐन यसै साता नगरपरिषद्ले पास गरेको छ । स्थानीय तहले...

अनशनकारी थापालाई पनि काठमाडौँ लगियो

अनशनकारी थापालाई पनि काठमाडौँ लगियो

| भद्रपुर, ४ माघ : चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गर्नुभएका युवा विजय थापालाई आज बिहान थप उपचारका लागि...