फोहर सङ्कलन गर्ने निकायबीच समन्वयको अभाव

फोहर सङ्कलन गर्ने निकायबीच समन्वयको अभाव

| काठमाडौँ, ३ माघ : दैनिक सयौँ मेट्रिक टन फोहर उत्सर्जन हुने काठमाडौँमा फोहर सङ्कलन गर्ने सरकारी तथा निजी क्षेत्रका निकायबीच समन्वयको अभाव देखिएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा...

प्रधानमन्त्रीद्वारा सुख्खा बन्दरगाहको शिलान्यास

प्रधानमन्त्रीद्वारा सुख्खा बन्दरगाहको शिलान्यास

| काठमाडौँ, ३ माघ  : प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उहाँले बन्दरगाहले नेपालको...

द्विपक्षीय साझेदारी थप घनीभूत तुल्याउने प्रयास

द्विपक्षीय साझेदारी थप घनीभूत तुल्याउने प्रयास

| काठमाडौँ, ३ माघ  : नेपाल र बङ्गलादेशले सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट द्विपक्षीय साझेदारीलाई थप घनीभूत तुल्याउने प्रयास गरेका छन् । दुवै देशका आधिकारिक समाचार समितिबीचको सहकार्य र साझेदारीबाट सरकारी...

खानेपानी जोहो गर्न बिहानैदेखि लाइन

खानेपानी जोहो गर्न बिहानैदेखि लाइन

| दमौली, ३ माघ : बिहान चार बजे उठेर धारोमा पानी भर्न लाइन बस्नुपर्छ । तीन ग्रागीभन्दा बढी भर्न पाइँदैन । एउटा टोलको धारोमा पानी खोल्यो कि अर्को टोलमा पानी आउँदैन...

बेलायती प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल

बेलायती प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल

| लन्डन, ३ माघ (रासस/एएफपी) : बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता...

महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

| काठमाडौँ, ३ माघ : थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका...

एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

| काठमाडौँ, ३ माघ : एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया...

बालगृहलाई रु डेढ लाख सहयोग

बालगृहलाई रु डेढ लाख सहयोग

| उर्लाबारी, ३ माघ : मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई आज उर्लाबारी परिवार हङकङले रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ । उर्लाबारी नगरपालिका– ७ का वडाध्यक्ष वीरबल...

सहकारीमा महिलाको आकर्षण बढ्दो

सहकारीमा महिलाको आकर्षण बढ्दो

| बेझाड, ३ माघ : पाल्पा, रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि...

बिरामीको मृत्युपछि तनावग्रस्त बनेको अस्पताल पुनः सञ्चालन

बिरामीको मृत्युपछि तनावग्रस्त बनेको अस्पताल पुनः सञ्चालन

| सप्तरी, ३ माघ  : उपचारको क्रममा बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको स्वास्थ्य सेवा बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । अस्पताल प्रशासन, प्रदर्शनकारी र...