टिमुरको तेल विदेशमा पनि

टिमुरको तेल विदेशमा पनि

| सल्यान, ३ माघ : सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ । उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा...

अज्ञात समूहको गोली प्रहारबाट प्रहरी हबल्दार घाइते

अज्ञात समूहको गोली प्रहारबाट प्रहरी हबल्दार घाइते

| लहान, ३ माघ :अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी...

देशमा अशान्ति र अस्थिरता युगको अन्त्य: वरिष्ठ नेता नेपाल

देशमा अशान्ति र अस्थिरता युगको अन्त्य: वरिष्ठ नेता नेपाल

| भक्तपुर, २ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताउनुभएको छ । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित...

राष्ट्रियसभामा तीन विधेयक पेश, एक विधायन समितिमा

राष्ट्रियसभामा तीन विधेयक पेश, एक विधायन समितिमा

| काठमाडौँ, २ माघ : राष्ट्रियसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ...

प्रधानमन्त्रीद्वारा सम्पदा पुनःनिर्माणको अवलोकन

प्रधानमन्त्रीद्वारा सम्पदा पुनःनिर्माणको अवलोकन

| ललितपुर, २ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका...

भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी

भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी

| दुल्लु, २ माघ : एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान दैलेखमा भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी गराइएको छ । ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न सङ्घ, प्रदेश...

पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन

पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन

| धादिङबेँसी, २ माघ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गर्नुभएको छ । लिःल...

राखेपका कर्मचारी खेल सङ्घका पदाधिकारी बन्न नपाइने

राखेपका कर्मचारी खेल सङ्घका पदाधिकारी बन्न नपाइने

| काठमाडौँ, २ माघ : राष्ट्रिय खेलकूखद परिषद् (राखेप)का कर्मचारी कुनै पनि खेल सङ्घको पदाधिकारी बन्न नपाइने भएको छ । राखेपको केही समयअघि बसेको सञ्चालक समितिले बैठकले अहिले अनुमति लिएर खेल...

गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत नेता: महत

गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत नेता: महत

| सुर्खेत, २ माघ : नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट...

प्रतिष्ठानमा तालाबन्दी

प्रतिष्ठानमा तालाबन्दी

| नारायणपुर, २ माघ: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय घोराहीमा तालबन्दी गरेका...