| काठमाडौँ, १ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । आज बिहान डल्लुस्थित खनाल निवासमा उक्त पार्टीका...
| डोटी, १ माघ :डोटीको दिपायल सिलगढी नगरपालिका बाहेक सबै स्थानीय तहमा बारुणयन्त्र (दमकल) बिहीन रहेका छन् । डोटी जिल्लाका आठ स्थानीय तह दमकल विहीन रहेका छन् । जिल्लाका शिखर नगरपालिका...
| पर्वत, १ माघ : मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । उत्तरायण शुरु हुने भएकाले आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान...
| खोटाङ, १ माघ : धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा...
| काठमाडौँ, १ माघ: काठमाडौँको केलटोलस्थित जन बहाः भनिने कनकचैत्य महाविहारमा अवस्थित आर्यावलोकितेश्वर (सेतो मछिन्द्रनाथ) को महास्नान सोमबार बेलुका विधिपूर्वक सम्पन्न गरियो । महाविहारमा रहेको विशेष मण्डपमा विशुद्ध पानीको घडाबाट सेतो...
| हेटौँडा, १ माघ : युरोपेली हतियारसहित नेपाल आक्रमण गर्न आएका बङ्गाली सेनालाई गोर्खाली सेनाले पराजित गरी हातहतियारसमेत हात पारेको २५६ वर्ष पुगेको उपलक्ष्यमा यही माघ १० गते विजयोत्सव आयोजना गरिने...
| काठमाडौँ, १ माघ: सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको छ । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक...
| दार्चुला, १ माघ : दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र बरमुडेमा उत्खनन् शुरु गरिएको सिसाखानी विगत दुई वर्षदेखि रोकिएको छ । सिसाखानी उत्खनन् हुँदा गाउँमै रोजगारी पाउने आशामा बसेका...
| चितवन, १ माघ : पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । झक्तजनले सोमबार साँझदेखि देवघाटमा दीपप्रज्वलन गरी भजनकीर्तनका साथ धुनी बालेका थिए । विभिन्न जिल्लाबाट भक्तजन...
| साँखु, १ माघ : काठमाडौँ उपत्यकाको सडकको चर्चा कि बर्खायाममा हुन्छ कि सुक्खायाममा हुन्छ । बर्खामा हिलो र सुक्खायाममा धूलोले आजित भएपछि सबैले यहाँका सडक देखाउँदै आलोचना गर्न थाल्छन् ।...