उपनिर्वाचन २०७६ःपचास स्थानको नतिजा सार्वजनिक

उपनिर्वाचन २०७६ःपचास स्थानको नतिजा सार्वजनिक

| काठमाडौँ १६ मङ्सिर : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा छ । हालसम्म घोषित...

गुणस्तरीय स्वास्थ्य समृद्ध नेपालको आधार : उपप्रधानमन्त्री पोखरेल

गुणस्तरीय स्वास्थ्य समृद्ध नेपालको आधार : उपप्रधानमन्त्री पोखरेल

| काठमाडौँ १५ मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गुणस्तरीय स्वास्थ्य भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताउनुभएको छ । बसुन्धरास्थित ‘काठमाडौँ नेचरोप्याथी अस्पताल’को आज...

प्रधानमन्त्री ओलीको घाउ निको हुदै

प्रधानमन्त्री ओलीको घाउ निको हुदै

| काठमाडौँ, १५ मङ्सिर : एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उहाँको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा...

नियन्त्रणमा आएको चितुवा(फोटो फिचर )

नियन्त्रणमा आएको चितुवा(फोटो फिचर )

| दमौली, १५ मङ्सिर : जिल्लाको भानु नगरपालिका–३ स्थित कालिका सामुदायिक वनमा राखिएको काठको खोरमा परेर आइतबार बिहान नियन्त्रणमा आएको पोथी चितुवा । [caption id="attachment_113955" align="alignnone" width="1800"] भानु नगरपालिकास्थित विभिन्न सामुदायिक...

भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी

भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी

| भक्तपुर, १५ मङ्सिर : भक्तपुर क्षेत्र नं. १ (क)मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर...

वडाध्यक्षपदमा राजपाका महिला उम्मेदवार यादव विजयी

वडाध्यक्षपदमा राजपाका महिला उम्मेदवार यादव विजयी

| सप्तरी, १५ मङ्सिर: सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को उपनिर्वाचनमा राजपा नेपाल विजयी भएको छ । सो पार्टीका प्रमिलादेवी यादव ५४० मत ल्याई वडाध्यक्षमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी...

कास्कीमा नेकपाको अग्रता कायमै

कास्कीमा नेकपाको अग्रता कायमै

| पोखरा, १५ मङ्सिर :कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिनुभएको छ । उहाँले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत...

मोरङमा काँग्रेस विजयी

मोरङमा काँग्रेस विजयी

| विराटनगर, १५ मङ्सिर : मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक हजार ७०१ मत प्राप्त गर्नुभएको छ...

उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक

उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक

| काठमाडौँ १५ मङ्सिर : बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी...

माटोको ढिस्कोमा पुरिएर तीनको मृत्यु

माटोको ढिस्कोमा पुरिएर तीनको मृत्यु

| कास्की, १५ मङ्सिर : पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको...