कर्णाली प्रदेशमा ‘जडीबुटी क्षेत्र निर्धारण’को तयारी

कर्णाली प्रदेशमा ‘जडीबुटी क्षेत्र निर्धारण’को तयारी

| काठमाडौँ, २८ पुस : वन तथा वातावरण मन्त्रालयले जडीबुटीको सबैभन्दा ठूलो सम्भावना रहेको ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ गर्न प्रक्रिया अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वनस्पति विभागले जडीबुटीको उत्पादन, विकास...

दुई वर्ष कैद तोकिएका फरार व्यक्ति पक्राउ

दुई वर्ष कैद तोकिएका फरार व्यक्ति पक्राउ

| काठमाडौँ, २८ पुुुस: महानगरीय अपराध महाशाखाले रु १२ करोड ३५ लाख जरिवाना तथा दुई वर्ष कैद तोकिएका फरार व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले ललितपुर महानगरपालिका–३ स्थित बिटुलिन तथा...

खेति योग्य जमिन मा   इँट्टाभट्टा सञ्चालन

खेति योग्य जमिन मा इँट्टाभट्टा सञ्चालन

| काभ्रेपलाञ्चोक २८ पुस :काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आँपघारी आसपासका तरकारी फल्ने खेतमा इँट्टाभट्टा सञ्चालन गर्दै व्यवसायी । नगरपालिकाले पाँचखाललाई कृषि शहरको रुपमा विकास गर्न ‘पाँचखाल नगर, कृषि शहर’ को नारा दिए...

आगलागीबाट घरवारविहीन पीडितलाई जस्तापाता सहयोग

आगलागीबाट घरवारविहीन पीडितलाई जस्तापाता सहयोग

| दमक, २८ पुस : दुई दिनअघि आगलागीबाट घरवारविहीन हुनुभएका झापा दमक नगरपालिका–२ स्थित डाकिनीका हरिप्रसाद निरौलालाई वडा कार्यालयले घर बनाउन जस्तापाता सहयोग गरेको छ । सिलिण्डर ग्यास पड्किएर निरौलाको काठेघर...

राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

| म्याग्दी, २८ पुस:अन्नपूर्ण गाउँपालिकाको आयोजनामा दानास्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ । भलिबल, एथलेटिक्स र...

सरकारको सक्रियताः जोखिममा परेका सुत्केरीको हेलीकप्टरबाट उद्धार

सरकारको सक्रियताः जोखिममा परेका सुत्केरीको हेलीकप्टरबाट उद्धार

| काठमाडौँ, २८ पुस : दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दा भुजेलले गर्भवती भएको ३२ हप्तामा शिशु जन्माउनुभयो । सामान्यतया ३५ हप्तामा पुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा...

इँटा उद्योगद्वारा करोडौँको राजश्व छली गर्दा पनि प्रशासन मौन

इँटा उद्योगद्वारा करोडौँको राजश्व छली गर्दा पनि प्रशासन मौन

| सर्लाही, २८ पुस : जिल्लामा अवैध रूपमा इँटा उद्योगका सञ्चालन हुँदा राज्यको करोडाँै राजश्व असुलीमा असर पर्नाका साथै वातावरणमा समेत असर परेको छ । एक दर्जनभन्दा बढी इँटा उद्योग अवैध...

नेपाल र चीनबीचको खेल शुरु

नेपाल र चीनबीचको खेल शुरु

| काठमाडौँ, २८ पुस: आजदेखि थाइल्याण्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल भर्खरै शुरु भएको छ । थाइल्याण्डको बैंककमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको छ...

दुई फरार अपराधी पक्राउ

दुई फरार अपराधी पक्राउ

| सुर्खेत, २८ पुस :सुर्खेत जिल्ला प्रहरी कार्यालयले शुक्रबार फरार दुई अपराधी पक्राउ गरेको छ । जिल्ला अदालतको फैसला कार्यान्वयन गराउने नीतिअन्तर्गत विभिन्न आपराधिक क्रियाकलापमा अदालतबाट सजाय पाई फरार भएका अपराधीमध्ये...

आगलागी बाट मृतक परिवारलाई राहत

आगलागी बाट मृतक परिवारलाई राहत

| गलकोट, २६ पुस : बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ तारामा मङ्गलबार भएको आगलागीमा परी मृत्यु भएका तीन बालबालिकाका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ । जिल्ला दैवी प्रकोप समितिका...