जन्म दिने आमा अर्कैसँग बेपत्ता, बाबुको मृत्युपछि तीन बालकको बिचल्ली

जन्म दिने आमा अर्कैसँग बेपत्ता, बाबुको मृत्युपछि तीन बालकको बिचल्ली

| पर्वत, २० पुस : जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ, निकै...

मदिरा नियन्त्रणमा रोल्पा नगरपालिका

मदिरा नियन्त्रणमा रोल्पा नगरपालिका

| रोल्पा, २० पुस : मदिराका कारण समाजमा विकृति बढ्दै गएको भन्दै रोल्पा नगरापलिकाले यसको उत्पादन, बिक्री वितरण र सेवनलाई व्यवस्थित गर्ने भएको छ । नगर क्षेत्र भित्रका सरोकारवालाको सुझावका आधारमा...

त्रिशूली जलविद्युत् गृहको मर्मत शुरु

त्रिशूली जलविद्युत् गृहको मर्मत शुरु

| बेत्रावती, २० पुस : नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ लागेको आगोले पु¥याएको क्षतिको बिहीबारदेखि मर्मत थालिएको छ । मर्मतको लागि जिल्लामा रहेका प्राविधिक र केन्द्रबाट आएका...

चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट

चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट

| लमही, २० पुस  : छाडा पशु चौपायाले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का किसानले लगाएको करीब १० बिघा क्षेत्रफलको तोरी नष्ट पारेका छन् । त्यस क्षेत्रका २५÷३० वटा छाडा...

कुसुन्डा भाषाको कक्षा सञ्चालन

कुसुन्डा भाषाको कक्षा सञ्चालन

| नारायणपुर, २० पुस : भाषा आयोगले लोपोन्मुख भाषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ दाङमा भाषा कक्षा सञ्चालन गरेको छ । नेपालमा बोलिने १२३ भाषामध्ये ३७ वटा भाषा संरक्षण गर्नुपर्ने...

‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

| काठमाडौँ, २० पुस : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार...

ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण

नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण

| काठमाडौँ, २० पुस : नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर छ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ । बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसङ्घले काठमाडौँ उपत्यकाबाहेक ७४...

धार्मिक पर्यटकीय क्षेत्र बन्दै गोदावरी धाम

धार्मिक पर्यटकीय क्षेत्र बन्दै गोदावरी धाम

| धनगढी, २० पुस : सुदूरपश्चिम प्रदेशको मुख्य तीर्थस्थल कैलाली जिल्लाको गोदावरी धाम धार्मिक पर्यटनको गन्तव्य क्षेत्रका रूपमा विकास हुन थालेको छ । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ...

वन माहुरीले टोक्दा चार सिकिस्त, एकको अवस्था गम्भीर

वन माहुरीले टोक्दा चार सिकिस्त, एकको अवस्था गम्भीर

| गौशाला, २० पुस : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी भएका छन् । वन माहुरीले टोक्दा बजराहीका ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय...