कर्णालीका कर्मचारीलाई प्रोत्साहन गर्न रु ७० लाख

कर्णालीका कर्मचारीलाई प्रोत्साहन गर्न रु ७० लाख

| सुर्खेत, २० पुस : कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र...

स्वास्थ्य संस्थामा सुत्केरी गराउने वृद्धि

स्वास्थ्य संस्थामा सुत्केरी गराउने वृद्धि

| भोजपुर, २० पुुुस : स्थानीयस्तरमा स्वास्थ्यसम्बन्धी विभिन्नखाले सेवाको विस्तार भएसँगै स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा वान हर्ट वल्ड वाइडले...

जुनारको कीरा नियन्त्रणका लागि ‘प्रोटिन हाइड्रोलाइसेट’ अभाव

जुनारको कीरा नियन्त्रणका लागि ‘प्रोटिन हाइड्रोलाइसेट’ अभाव

| सिन्धुली, २० पुस : जुनारको राजधानीका रूपमा चिनिने सिन्धुलीको जुनारमा केही वर्षदेखि कीराको सङ्क्रमणले नोक्सानी पु¥याउँदै आएको छ । ‘ब्याक्टोसेरा मिन्याक्स’ नामक झिँगाले जुनारको फल कुहाउने र औँसा पार्ने हुनाले...

नेपालगञ्जका विभिन्न चोकमा बिग्रिए सिसी क्यामरा

नेपालगञ्जका विभिन्न चोकमा बिग्रिए सिसी क्यामरा

| बाँके, २० पुस: नेपालगञ्जका विभिन्न चोकमा राखिएका सिसी क्यामरा बिग्रिन थालेका छन् । नेपालगञ्जका १६ ठाउँमा ५६ सिसी क्यामेरा राखिएकोमा १२ बन्द छन् । ती बिग्रिएका क्यामराको समयमै मर्मत हुनसकेको...

२१ वर्षीया श्रीमतीको हत्या

२१ वर्षीया श्रीमतीको हत्या

| परासी, २० पुस ;पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमान्ले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् । उनका श्रीमान सुनिलले...

घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

| रत्ननगर, २० पुस :उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । पक्राउ परेका...

बालविवाह गर्ने भारतीयलाई कैद

बालविवाह गर्ने भारतीयलाई कैद

| सप्तरी, २० पुस : बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ ।...

एकल पुरुषलाई पनि मासिक सुरक्षा भत्ता

एकल पुरुषलाई पनि मासिक सुरक्षा भत्ता

| भद्रपुर, २० पुस : झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५००...

हिजो साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रण

हिजो साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रण

| काठमाडौँ, २० पुस: चन्द्रागिरि नगरपालिका–१६ सतुङ्गलमा बिहीबार साँझ ७ बजेदेखि लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा लिइएको छ । नेपाली, सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।...

विपन्न परिवारलाई कुखुरा

विपन्न परिवारलाई कुखुरा

| मार्तडी, १८ पुस : बाजुराको बडिमालिका नगरपालिका अन्तर्गतको पशु विकास शाखाले नगरपालिकाका चार वडाका ४० विपन्न परिवार र एकल महिलालाई कुखुरा वितरण गरेको छ । नगरपालिकाको पशु विकास शाखाले प्रति...