| सिरहा, १९ जेठ : सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका-२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव आज बिहान इनारभित्र...
| लमजुङ, १९ जेठ : बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क गरिदिने भएको छ । बिहीबार बसेकाे नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । नगरप्रमुख गुमानसिंह...
| पाेखरा, १९ जेठ : बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएकाे छ । न्यायधीश द्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त...
| काठमाडौं, १९ जेठ : नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौं केन्द्रीय परिषद् बैठकको उद्घाटन सत्र । कार्यक्रममा नेपाल राष्ट बैंकका गर्भर, डेपुटी गर्भर लगायतको उपस्थिति थियो । बैठकको उद्घाटन नेकपा...
| हेटौंडा, १९ जेठराप्रपा नेपालको बागमती प्रदेशमा अध्यक्षमा माधव खत्री नियुक्त भएका छन् । हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएकाे हाे । पार्टी...
| काठमाडौं, १९ जेठ : तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन...
| काठमाडौं, १९ जेठ : जनता समाजवादीका मोहम्मद ईस्तियाक राईले बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि...
| लसएञ्जल्स, १९ जेठ : कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले आफ्ना पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन् । पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि...
| काठमाडौं, १९ जेठ : लोकतान्त्रिक समाजवादीका सांसल चुरे क्षेत्रबाट बस्ती हटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी...
| नयाँ दिल्ली, १९ जेठ : भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाइ कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ...