सूर्यविनायक-८ को वडाअध्यक्षमा एमालेबाट पुष्पराज बस्नेतको शानदार विजय

सूर्यविनायक-८ को वडाअध्यक्षमा एमालेबाट पुष्पराज बस्नेतको शानदार विजय

| काठमाडौं, ४ जेठ : सूर्यविनायक नगरपालिकाको वडा नं. ८ सिपाडोल को वडाअध्यक्षमा एमालेबाट युवानेता पुष्पराज बस्नेतको शानदार विजय भएको छ । बस्नेतले २ हजार १२२ मत ल्याउँदै विजयी भएका हुन्...

प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु

प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु

| न्युयोर्क, ४ जेठ : सन् २०१९ मा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ । बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका...

बारामा पहिलो महिला वडाध्यक्षमा एमालेकी चयन गुरुङको प्यानल विजयी

बारामा पहिलो महिला वडाध्यक्षमा एमालेकी चयन गुरुङको प्यानल विजयी

| बारा, ४ जेठ : जितपुरसिमरा उपमहानगरपालिका १४ मा नेकपा एमालेकी उम्मेदवार चयन गुरुङको प्यानल विजयी भएको छ । सम्भवत् बारामै र जितपुरसिमरा उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा निर्वाचित गुरुङले लोकप्रिय...

प्रतिनिधि बस्न बालेन साह पुगे ललितपुरको मतगणनास्थल

प्रतिनिधि बस्न बालेन साह पुगे ललितपुरको मतगणनास्थल

| ललितपुर, ४ जेठ : काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् । उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका...

ललितपुरको बालकुमारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरको बालकुमारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

| काठमाडौं, ४ जेठ : ललितपुरको बालकुमारीमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते...

२२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन

२२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन

| सिन्धुपाल्चोक ,४ जेठ : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा २२ घण्टादेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । वडा नम्बर ५ गुन्सामा मतगणनाका क्रममा विवाद भएपछि मतगणना कार्य रोकिएको हो...

सर्लाहीको विष्णु गाउँपालिकामा कांग्रेसले कार्यकाल दोहोर्‍यायो

सर्लाहीको विष्णु गाउँपालिकामा कांग्रेसले कार्यकाल दोहोर्‍यायो

| सर्लाही, ४ जेठ : जिल्लाको दक्षिण सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा नेपाली कांग्रेसले कार्यकाल दोहोर्‍याएको छ । विष्णु गाउँपालिकामा सम्पन्न मतगणनाको परिणामअनुसार पालिका अध्यक्ष पदमा कांग्रेसका उम्मेद्वार जवाहरलाल यादव १३१ मतान्तरले...

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्राे व्यापार, दैनिक २ हजार ५०० आम्दानी

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्राे व्यापार, दैनिक २ हजार ५०० आम्दानी

| बारा, ४ जेठ : बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला...

काठमाडौं महानगरपालिका: स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै

काठमाडौं महानगरपालिका: स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै

| काठमाडौं, ४ जेठ : काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८...

जुम्लाको तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

जुम्लाको तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

| जुम्ला , ३ जेठ : जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना ) विजयी भएका छन । रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले...