सिंगो स्थानीय सरकारमा एक दल

सिंगो स्थानीय सरकारमा एक दल

| काठमाडौं, ३ जेठ : स्थानीय तह निर्वाचनको रोचक परिणाम आउँदै छ । हालसम्म तीन स्थानीय तहमा एक दलका उम्मेदवारहरू मात्र निर्वाचित भएका छन् । अन्य दलको स्थिति शून्य छ ।...

सर्लाहीको बरहथवा–१७ मा मतदान जारी

सर्लाहीको बरहथवा–१७ मा मतदान जारी

| सर्लाही, ३ जेठ : गत ३० वैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई केन्द्रको मतदान सुरु भएको छ । मतदाताहरू बिहानैदेखि लाइन बसेर मतदान गरिरहेका छन् ।...

इलामले पायो लेप्चा समुदायबाट पहिलो वडाध्यक्ष

इलामले पायो लेप्चा समुदायबाट पहिलो वडाध्यक्ष

| इलाम, ३ जेठ : इलामको रोङ गाउँपालिकामा लोपन्मुख लेप्चा समुदायबाट राजकुमार लेप्चा वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तह कार्यान्वयनपछि लेप्चा समुदायबाट उनी पहिलो वडाध्यक्ष हुन् । राज्य पुन:संरचनाको क्रममा...

गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्‍नेत वडा सदस्यमै पराजित

गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्‍नेत वडा सदस्यमै पराजित

| सुर्खेत, ३ जेठ : सुर्खेतकाे बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन् । बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र...

सर्लाहीको बलरामा माओवादी केन्द्र विजयी

सर्लाहीको बलरामा माओवादी केन्द्र विजयी

| सर्लाही, ३ जेठ : सर्लाहीको बलरा नगरपालिकाका माओवादी केन्द्र विजयी भएकाे छ । बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार...

इलामको चुलाचुलीमा गठबन्धनबाट अध्यक्ष निर्वाचित, उपाध्यक्षमा एमाले

इलामको चुलाचुलीमा गठबन्धनबाट अध्यक्ष निर्वाचित, उपाध्यक्षमा एमाले

| इलाम, ३ जेठ : इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । केरुङले नेकपा एमालेका उम्मेदवार ओम नारायण खनाललाई भारी मतान्तरले पराजित गरेका हुन्...

डडेल्धुराकाे भागेश्‍वरमा वडादेखि पालिकासम्म कांग्रेस विजयी

डडेल्धुराकाे भागेश्‍वरमा वडादेखि पालिकासम्म कांग्रेस विजयी

| डडेल्धुरा, ३ जेठ : डडेल्धुराको भागेश्‍वर गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ । कांग्रेस वडादेखि पालिकासम्म विजयी भएकाे हाे । हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका...

मेलौलीको मेयरमा माओवादी र उपमेयरमा कांग्रेसका विष्ट विजयी

मेलौलीको मेयरमा माओवादी र उपमेयरमा कांग्रेसका विष्ट विजयी

| बैतडी, २ जेठ : बैतडीको मेलौली नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) तीन हजार ९६ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जगदीश सिंह नायकले दुई हजार ३७६...

रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षे राजाबाबु विजयी

रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षे राजाबाबु विजयी

| सर्लाही, २ जेठ : नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका २२ वर्षे युवा राजाबाबु यादव सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । रामनगर गाउँपालिकाको अन्तिम मत परिणामअनुसार राजाबाबुको जित सँगै...

ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

| काठमाडौं, २ जेठ : नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरू भएको छ । आयोजक साइना साहारा ग्रुपले ट्यालेन्ट...