सल्यानका २१ वडाको मतगणना : कांग्रेस १०, माओवादी ७ र एमाले ४ वडामा विजयी

सल्यानका २१ वडाको मतगणना : कांग्रेस १०, माओवादी ७ र एमाले ४ वडामा विजयी

| सुर्खेत, १ जेठ : सल्यानका ८३ वडामध्ये २१ वटा वडाको मतगणना सकिएको छ । मतगणना सम्पन्‍न भएका २१ वडामध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वटा वडामा विजयी भएको...

उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

| प्योङयाङ, १ जेठ : उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो...

अछामका १९ वडाको नतिजा : कांग्रेसले ९ जित्दा, एमाले र माओवादीकाे कति ?

अछामका १९ वडाको नतिजा : कांग्रेसले ९ जित्दा, एमाले र माओवादीकाे कति ?

| अछाम, १ जेठ : अछामका ९१ वडामध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ । १९ मध्ये कांग्रेसले ९, एमालेले पाँच, माओवादी चार र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्...

गोसाईकुण्ड गाउँपालिका-३ मा एमाले विजयी

गोसाईकुण्ड गाउँपालिका-३ मा एमाले विजयी

| रसुवा, १ जेठ : रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ मा नेकपा एमालेकाे वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । एमालेका मिङमर छिरिङ तामाङले २ सय ६० मत ल्याएर विजयी भए । उनका...

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

| जनकपुरधाम, ३१ वैशाख: जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम गरेका छन् । ७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गरेका छन्...

बारामा १५ केजी गाँजासहित तीन जना पक्राउ

बारामा १५ केजी गाँजासहित तीन जना पक्राउ

| बारा, २८ वैशाख : जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १५ केजी अवैध लागूऔषध गाँजा सहित एक तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे...

के हो केरलाका ८० प्रतिशत बालबालिका प्रभावित भएको टमाटर फ्लू भाइरस ?

के हो केरलाका ८० प्रतिशत बालबालिका प्रभावित भएको टमाटर फ्लू भाइरस ?

| नयाँ दिल्ली, २८ वैशाख : दक्षिणी भारतीय राज्य केरलाका धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला परेको छ । सिगेला ब्याक्टेरियाको कारणले गर्दा फुड पोइजोनिङका घटना बढिरहेका बेला धेरै जिल्लाहरूमा टमाटर...

म्यादी प्रहरीको शव ल्याउन हेलिकप्टरकाे माग

म्यादी प्रहरीको शव ल्याउन हेलिकप्टरकाे माग

| सुर्खेत, २८ वैशाख : उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । चुनावको सुरक्षामा खटिएका ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विकको लेक लागेर मृत्यु...

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान (फाेटाेफिचर)

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान (फाेटाेफिचर)

| भैरहवा, २८ वैशाख : निर्माण सम्पन्न भई उद्घाटनको तरखरमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बुधबार बिहान १० बजे पहिलो पटक अन्तराष्ट्रिय विमानले अवतरण र उडान गरेको छ । भारतीय वायु सेनाको...

मतदातालाई बाँड्दै गरेकाे १२ कार्टुन रक्सी बरामद

मतदातालाई बाँड्दै गरेकाे १२ कार्टुन रक्सी बरामद

| कपिलवस्तु २८ वैशाख : कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेकाे छ । मतदातालाई बाँड्दै गरेकाे अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हाे । लु१ज २४१० नम्बरको भ्यानमा राखिएको...