संसदमा शेरबहादुर तामाङले भने- गाँजाबाट प्राणघातक रोगको औषधि बन्न सक्छ, व्यवस्थित गरौँ

संसदमा शेरबहादुर तामाङले भने- गाँजाबाट प्राणघातक रोगको औषधि बन्न सक्छ, व्यवस्थित गरौँ

| काठमाडौं, २९ जेठ : एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित् गाँजाको औषधीय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गाँजा बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर,...

सोमबारबाट सीवाईसी नेपालको धितोपत्रमा कारोबार हुने, ओपनिङ मूल्य १०३३ रुपैयाँसम्म हुने सक्ने

सोमबारबाट सीवाईसी नेपालको धितोपत्रमा कारोबार हुने, ओपनिङ मूल्य १०३३ रुपैयाँसम्म हुने सक्ने

| काठमाडौं, २९ जेठ : सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अधिकतम १०३३.०८ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई आधार...

व्यवस्थापन गतिलो नहुँदा देश विकास भएन: बिजुक्छे

व्यवस्थापन गतिलो नहुँदा देश विकास भएन: बिजुक्छे

| भक्तपुर, २९ जेठ : ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्राे राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेका छन्...

गण्डकी प्रदेशमा सञ्चालित विद्युतका आयोजनाका सहजीकरण गरिदिन अग्रह

गण्डकी प्रदेशमा सञ्चालित विद्युतका आयोजनाका सहजीकरण गरिदिन अग्रह

| काठमाडौं, २९ जेठ : नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेश अन्तर्गतका ११ वटा जिल्लाहरूमा सञ्चालित विद्युत प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माणमा सहजीकरण गरिदिन आग्रह गरेको छ । प्राधिकरणले गण्डकी प्रदेशका मुख्यमन्त्री...

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली

| काठमाडौं, २९ जेठ : प्रमुख प्रतिपक्षी दल एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय मागेर सांसद...

कोहलपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कोहलपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

| बाँके, २९ जेठ : बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकमा हिजो बेलुकी दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल...

अदालती सुनुवाईमा सयौँ साङ्ला छोडिएपछि

अदालती सुनुवाईमा सयौँ साङ्ला छोडिएपछि

| न्युयोर्क, २९ जेठ : अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाईका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन् । बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाई समेत स्थगित भएको...

हेटौडामा ट्रकले लियो बाबु–छोरीको ज्यान, ट्रक चालक फरार

हेटौडामा ट्रकले लियो बाबु–छोरीको ज्यान, ट्रक चालक फरार

| मकवानपुर, २९ जेठ : मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ बर्षीय...

गत सातामा ३० अंकले घटेको नेप्से यो साता कस्तो रहला ?

गत सातामा ३० अंकले घटेको नेप्से यो साता कस्तो रहला ?

| काठमाडौं, २९ जेठ : गत साता नेप्से १.४७ प्रतिशत अर्थात ३०.५४ अंक घटेको थियो । त्यसअघिल्लोे साता २०७८.७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८.१६ बिन्दुमा झरेर बन्द भएको...

प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुने प्रम देउवाको आश्‍वासन

प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुने प्रम देउवाको आश्‍वासन

| बारा, २९ जेठ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् । बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडाैं...