हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेना अवरुद्ध

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेना अवरुद्ध

| जुम्ला, २३ वैशाख : हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको...

भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा, आचारसंहिता उल्लंघनकाे उजुरी दिने तयारी

भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा, आचारसंहिता उल्लंघनकाे उजुरी दिने तयारी

| चितवन, २३ वैशाख : निर्वाचन आचारसंहिता–२०७८ को उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ । नेकपा माओवादी केन्द्रनिकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र बद्री तिमिल्सिनाले शुक्रबार सुकुम्बासी तथा भूमिहीनलाई...

नौ महिनामा २० करोडको छाता नेपाल भित्रियो

नौ महिनामा २० करोडको छाता नेपाल भित्रियो

| काठमाडौं, २३ वैशाख : चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको...

आगलागीमा परी २ जनाको मृत्यु

आगलागीमा परी २ जनाको मृत्यु

| काठमाडौं, २३ वैशाख : भोजपुर र पाल्पामा आगलागीका घटनामा परी दुई जनाको मृत्यु भएको छ ।भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजार बस्ने खेममणी तामाङको घरमा बिहीबार साँझ आगलागी हुँदा जलेर उनको...

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक : गगन थापा

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक : गगन थापा

| काठमाडौंमा ,२३ वैशाख : शुक्रबार प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ नेपाली कांग्रेसको सङ्कल्पः प्रस्ताव र बहस’ विषयक कार्यक्रममा थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको...

महिलालाई अवसर न्यूनः प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार

महिलालाई अवसर न्यूनः प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार

| काठमाडौं, २३ वैशाख : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलालाई न्यून अवसर मात्र दिइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरुको सूचीमा प्रमुख पदमा महिलाको...

चुनावी प्रचारप्रसार : खेतबारीदेखि सामाजिक सञ्जालसम्म

चुनावी प्रचारप्रसार : खेतबारीदेखि सामाजिक सञ्जालसम्म

| तनहुँ, २३ बैशाख : तनहुँको १० स्थानीय तहको ८५ वडामा एक हजार ६३५ उम्मेद्वारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् । सबैजसो उम्मेद्वार यतिबेला मत माग्दै...

सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घट्यो

सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घट्यो

| काठमाडौँ, २३ वैशाख : सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ ।...

एक राउण्ड गोली र सालकको खपटासहित तीन जना पक्राउ

एक राउण्ड गोली र सालकको खपटासहित तीन जना पक्राउ

| काठमाडौं, २२ वैशाख : काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने...

ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु

ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु

| ओखलढुङगा, २२ वैशाख : लिखु गाउँपालिका–८ टारकेराबारी बस्ने ४४ वर्षीय देव बहादुर दर्जीको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ । देव बहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघ...