पाँच बर्षमा काठेखोला गाउँपालिकामा के भयाे ?

पाँच बर्षमा काठेखोला गाउँपालिकामा के भयाे ?

| बागलुङ, २० वैशाख : बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्वास्थ्य चौकी भवन निर्माण स्थलको विषय निकै विवादित थियो । एक समूह विगतदेखि स्वास्थ्य चाैकी भैरहेकाे स्थान धम्जा देउरालीमै नयाँ भवन बनाउने...

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्- राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्- राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो

| काठमाडौं, २० वैशाख : काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेद्‌वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेद्‌वारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो...

६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

| काठमाडाैं, २० वैशाख : स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा...

सरकारले नौ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेन

सरकारले नौ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेन

| काठमाडौं, २० वैशाख : चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले...

भक्तपुरमा छतबाट खसेर एकजनाको मृत्यु

भक्तपुरमा छतबाट खसेर एकजनाको मृत्यु

| भक्तपुर, २० वैशाख : भक्तपुर नगरपालिका- ८ लिवालीमा वस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै घरको पाँचाैँ तल्लाबाट खसेर मृत्यु भएको छ । गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल...

यात्रुहरूलाई चिसो राख्न अटो रिक्साको छतमा बगैंचा

यात्रुहरूलाई चिसो राख्न अटो रिक्साको छतमा बगैंचा

| नयाँ दिल्ली, २० वैशाख : भारतको राजधानी दिल्लीका अटोरिक्सा चालक महेन्द्र कुमारले आफ्ना यात्रुहरूलाई चिसो राख्न अनौठो जुक्ति निकालेका छन् । देशमा चर्को गर्मीको मौसममा कुमारले आफ्नो अटोरिक्साको छतमा बगैंचा...

 आजको विदेशी मुद्राको विनिमय दर

 आजको विदेशी मुद्राको विनिमय दर

| काठमाडौं, २० वैशाख : नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र...

मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदै

मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदै

| काठमाडौँ, २० वैशाख: अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन मङ्गलवार ईद उल फित्र पर्व मनाइएको हो । यस दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म...

फेरी घट्यो सुनको भाउ

फेरी घट्यो सुनको भाउ

| काठमाडौँ, २० वैशाख : सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम...

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु

| जेनोभा, २० वैशाख : संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु...