कांग्रेसका वडा सभापति एमालेबाट अध्यक्ष उम्मेद्‌वार

कांग्रेसका वडा सभापति एमालेबाट अध्यक्ष उम्मेद्‌वार

| पोखरा, १४ वैशाख : गठबन्धनका कारण कांग्रेसबाट उम्मेद्वार उठ्न नपाएपछि वडा सभापतिले राजीनामा दिएर एमालेबाट उम्मेद्वार बनेका छन् । गलकोट नगरपालिका-६ का सभापति भक्त नेपाली कांग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्ष...

जेठदेखि हप्ताको दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

जेठदेखि हप्ताको दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

| काठमाडौं, १४ वैशाख : सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । परीक्षणको रूपमा लागू हुने गरी शनिवार र आईतबार दुई दिन सार्वजनिक विदा...

‘सत्तामा टाँसिन इमरान खानले सेनासँग याचना गरे’

‘सत्तामा टाँसिन इमरान खानले सेनासँग याचना गरे’

| इस्लामावाद, १४ वैशाख : पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का उपाध्यक्ष म्यारीयम नवाजले निवर्तमान प्रधानमन्त्री इमरान खान सत्तामा टाँसिन र आफ्नो सरकार जोगाउन अन्तिम समयसम्म सेनासँग याचन गरेको आरोप लगाएकी...

धार्मिक जात्रामा रथमा करेन्ट लाग्दा ११ जनाको मृत्यु

धार्मिक जात्रामा रथमा करेन्ट लाग्दा ११ जनाको मृत्यु

| नयाँ दिल्ली, १४ वैशाख : दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको...

कर्णालीमा टिकट वितरण : नातागाेता र गुट प्रथमिकतामा

कर्णालीमा टिकट वितरण : नातागाेता र गुट प्रथमिकतामा

| सुर्खेत, १४ वैशाख : यस पटककाे स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश दलले उम्मेदवारकाे टिकट वितरणमा आफन्त र गुटका कार्यकर्तालाई प्राथमिकता दिएकाे आराेप छ । गुट र आफन्तकाे दबाबका कारण टिकट...

ढोरबाराही मन्दिरबाट एमाले उम्मेद्‌वारको उद्घाेष : लाेभलालचमा पर्दैनाैँ

ढोरबाराही मन्दिरबाट एमाले उम्मेद्‌वारको उद्घाेष : लाेभलालचमा पर्दैनाैँ

| तनहुँ, १४ वैशाख : जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेबाट आसन्न स्थानीय तहको निर्वाचनमा मनोनय दर्ता गराएका उम्मेद्वारहरूले ढोरबाराही मन्दिरमा पूजाअर्चना गर्दै घरदैलो अभियान सुरु गरेका छन् । बुधबार विहान शुक्लागण्डकी...

सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप पाँच वर्ष जेल सजाय

सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप पाँच वर्ष जेल सजाय

| म्यानमार, १४ वैशाख : म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ । ७६ वर्षीया नोबेल पुरस्कार विजेता...

चार सय ताेला सुन चोरी

चार सय ताेला सुन चोरी

| बुटवल, १४ वैशाख : बुटवलमा रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ । यो सोमबार रातिको घटना सुनचाँदी व्यवसायीहरूले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी...

युएईका राजकुमारले दिए दुबईको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी, छिट्टै रिहाइ हुने

युएईका राजकुमारले दिए दुबईको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी, छिट्टै रिहाइ हुने

| काठमाडौं, १४ वैशाख : युनाइटेड अरब इमिरेट्स (युएई)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिएका छन् । सजाय माफी भएसँगै पाण्डे...

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

| काठमाडौं, १४ वैशाख : नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २४ पैसा र...