अपराध

करेन्ट लगाएर माछा मार्ने दुई पक्राउ

करेन्ट लगाएर माछा मार्ने दुई पक्राउ

| चितवन, १४ साउन : `पूर्वी चितवनको खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० का १८...

राजश्व चुहावट मुद्दाका फरार अभियुक्त पक्राउ

राजश्व चुहावट मुद्दाका फरार अभियुक्त पक्राउ

| काठमाडौँ, १४ साउन : राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । भोजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ घर भइ हाल काठमाडौँको उत्तरखेल बस्ने ४४ वर्षीय कमलबहादुर...

ठूलोमात्रामा चाँदीको गहनासहित एक पक्राउ

ठूलोमात्रामा चाँदीको गहनासहित एक पक्राउ

| राँझा, १४ साउन: भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५...

घुससहित नासु र लेखनदास पक्राउ

घुससहित नासु र लेखनदास पक्राउ

| लहान, १३ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा आज मालपोत कार्यालय सिरहाका नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग...

माछा मार्ने नौ जना पक्राउ

माछा मार्ने नौ जना पक्राउ

| वालिङ, १२ साउन :  चापाकोट– ५ गिलाङस्थित ज्याग्दीखोलामा माछा मार्ने नौ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझको समयमा सलाइको काँटीमा प्रयोग हुने बारुदजस्तो देखिने प्लाष्टिकको डोरीले बेरेको...

लाखौँ ठगीको आरोपमा दुई पक्राउ

लाखौँ ठगीको आरोपमा दुई पक्राउ

| विराटनगर, १२ साउन: राम्रो रोजगारीमा विदेश पठाउने भन्दै लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझाएको छ । श्रम तथा रोजगार...

घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ

घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ

| काठमाडौँ, १२ साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको पोखराबाट खटिएको टोलीले आज...

नख्खु बमकाण्ड : पेस्तोल देखाएर सुरक्षागार्डलाई नियन्त्रणमा लिने शेर्पा पक्राउ

नख्खु बमकाण्ड : पेस्तोल देखाएर सुरक्षागार्डलाई नियन्त्रणमा लिने शेर्पा पक्राउ

| काठमाडौँ, १० साउन: ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विष्फोटमा संलग्न फरार एक व्यक्तिलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौँको विशेष टोलीले उक्त घटनामा...

लागुऔषधसहित महिला पक्राउ

लागुऔषधसहित महिला पक्राउ

| विराटनगर, ९ साउन : सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा ल्याइएको ठूलो परिमाणको लागुऔषधसहित एक महिलालाई आज प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ स्थित राम जानकी मन्दिर नजिक प्रहरीले जाँंचको...

पढाइ खर्च दिने नाममा लाखौँ असुलेपछि …

पढाइ खर्च दिने नाममा लाखौँ असुलेपछि …

| काठमाडौँ, ९ साउन: एक हजार रुपैयाँ दिए बालबालिकाको पढाइका लागि रु पाँच हजार आउँछ भन्दै पैसा उठाइन्छ । स्थानीय समुदाय पैसा आउने लोभमा खुरुखुरु आफ्नो र परिवारको कागजपत्रसहित रु एक...