| काभ्रे, ९ साउन : जिल्ला प्रहरी कार्यालय काभ्रेले बनेपाका दुई ठाउँमा जुवातास खेलिरहेका १४ जनालाई पक्राउ गरेको छ । गएराती बनेपा ८ पुरानो खसिबजारमा रहेको चतुरमान तामाङको डेराबाट सात जनालाई...
| धादिङ, ८ साउन : घर–घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चोरी गर्ने एक गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरी सार्वजनिक गरेको छ । धादिङबँेसी र आसपासका क्षेत्रमा मोबाइल, सुनका गरगहना,...
| पोखरा, ८ साउन: घुम्ने बहानामा पोखरा ल्याएर होटलको कोठामा बन्धन बनाई बलात्कार गरेको आरोपमा उदयपुरका शिक्षक २८ वर्षे राकेशकुमार कानोडिया बुधबार पक्राउ परेका छन्। कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार...
| जनकपुरधाम, ८ साउन : नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बनाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हंसपुर नगरपालिका-९ बालगंगा चोकबाट सोमबार साँझ प्रहरीले सोही नगरपालिका बस्ने ३४ वर्षीय अलिअकवर मंसुर औरही गाउँपालिका-६...
| सोलुखुम्बु, ७ साउन : आफ्नै १४ वर्षीया भतिजीलाई पटक पटक बलात्कर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ। खुम्बु पासाङल्हमु गाउँपालिका २ लुक्लामा बस्दै आएका युवकलाई सोमबार...
| काठमाडौँ, ७ साउन : बालयौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले आज अष्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ । विभिन्न मुलुकका विदेशी नागरिकले नेपाली बालकहरुलाई प्रलोभनमा पारेर बालयौन दुराचार गर्दै...
| रुकुमपूर्व, ७ साउन: आमाछोरीलाई लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले एक महीनापछि काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका २७ वर्षीय अमर पुन र उदयपुरको...
| काठमाडौँ, ७ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । प्रहरी जवान कटुवालले...
| ताप्लेजुङ, ७ साउन : झुटो विवरण पेश गरी नागरिकता लिन खोज्ने दुई जनालाई कारागार चलान गरिएको छ । गत असार १० गते झुटो विवरण पेश गरी नागरिकता लिन खोज्दा पक्राउ...
| झापा, ७ साउन: युवतीलाई प्रयोग गरेर (हनी ट्रयापिङ) व्यवसायीलाई बन्धक बनाई ४० लाख रुपैयाँ असुल गर्न खोज्ने गिरोहका चारजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ। बिर्तामोडका एकजना व्यवसायीलाई बन्धक...