अपराध

भक्तपुरमा बलात्कार अभियोगमा तीन पक्राउ

भक्तपुरमा बलात्कार अभियोगमा तीन पक्राउ

| भक्तपुर, १३ कात्तिक:यहाँ १३ वर्षीयालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आज दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिषर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार...

घुस लिदा लिदै सर्वेक्षक चौधरी पक्राउ

घुस लिदा लिदै सर्वेक्षक चौधरी पक्राउ

| काठमाडौँ, १३ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीलाई रु दुई लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नापनक्साबमोजिम जग्गाको क्षेत्रफल...

गौचनको हत्यामा संलग्न तीन पक्राउ

गौचनको हत्यामा संलग्न तीन पक्राउ

| काठमाडौँ, १२ कात्तिक: महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी...

हत्याका आरोपित चार पक्राउ

हत्याका आरोपित चार पक्राउ

| सप्तरी, १२ कात्तिक : राजविराज नगरपािलका–६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा सोही ठाउँकी ३५ वर्षीया मुन्नीदेवी...

घुस लिएको अभियोगमा अन्सारीविरुद्ध मुद्दा दायर

घुस लिएको अभियोगमा अन्सारीविरुद्ध मुद्दा दायर

| काठमाडौँ, १२ असोज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरूल होदा अन्सारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल–भारत सीमा बजारबाट भन्सार छली...

एनएमबी बैंकबाटै रु १७ लाख लुट

एनएमबी बैंकबाटै रु १७ लाख लुट

| सुरुङ्गा, ११ कात्तिक: झापाको बिर्तामोडस्थित एनएमबी बैंकबाट आज अपराह्न एक व्यक्तिको रु १७ लाख लुटिएको छ । बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको रु १६ लाख...

रेडपाण्डाको छालासहित शाही पक्राउ

रेडपाण्डाको छालासहित शाही पक्राउ

| बाँके, ११ कात्तिक: रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी...

कुटपिटबाट मृत्यु भएको आरोपमा एक पक्राउ

कुटपिटबाट मृत्यु भएको आरोपमा एक पक्राउ

| बनेपा, कात्तिक १० : घरायसी झगडाका बेला कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ का ४८ वर्षीय डल्ले...

सहानीको गोली हानेर हत्या भएको पुष्टि

सहानीको गोली हानेर हत्या भएको पुष्टि

| नवलपरासी, १० कात्तिक: पश्चिम नवलपरासीमा गणेश मल्लाह (सहानी) को हत्या गोली हानेर भएको पुष्टि भएको छ । मल्लाहको मृत्यु सामान्य धारिलो हतियारबाट नभई टाउकोमा गोली लागी भएको शव परीक्षण प्रतिवेदनमा...

नक्कली श्रम स्वीकृतिको आरोपमा २५ कर्मचारीविरुद्ध मुद्दा दायर

नक्कली श्रम स्वीकृतिको आरोपमा २५ कर्मचारीविरुद्ध मुद्दा दायर

| काठमाडौँ, ९ कात्तिक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहचलका तत्कालीन २५ कर्मचारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ...