| इनरुवा, ९ कात्तिक: सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको छ ।धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब...
| नवलपरासी, ९ कात्तिक : पश्चिम नवलपरासीमा भएको गणेश सहानीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । हत्यामा संलग्न भएको आरोपमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका नर्मदेश्वर चौहान,...
| मेलम्ची, ८ कात्तिक: सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका–२ का ४९ वर्षीय माइला भन्ने रामशरण अधिकारी रहेको जिल्ला प्रहरी...
| सप्तरी, ८ कात्तिक : बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका– २ मैनाकडेरी बडहराकी एक युवतीलाई प्रहरीले आज पक्राउ गरेको छ । गत असोज २२ गते शौचालयबाट लोटामा मलमूत्र...
| विराटनगर, ८ कात्तिक: विजयादशमीका दिन भएको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छ अभियुक्तमध्ये आज यहाँ एक जनालाई सार्वजनिक गरिएको छ । अन्य पाँच अभियुक्त १६ देखि १८ वर्षमुनिका छन्...
| कञ्चनपुर, ८ कात्तिक: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का दुई युवालाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्ष १९ का जीवन धानुक र वर्ष २१ का दिप्पु...
| सप्तरी, ६ कात्तिक : भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । नागरिकता बेच्न खोजेको आरोपमा...
| ओखलढुङ्गा, ६ असोज : स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो...
| दमौली, ६ कात्तिक: हत्या अभियोगमा फरार रहेका एक व्यक्तिलाई आज प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी स्थायी घर भई व्यास नगरपालिका–१ तालघरे बस्ने सागर परियार...
| भक्तपुर, ५ कात्तिक : भक्तपुर वंशगोपालस्थित बाराही मन्दिर झ्यालको तोरण गए राति चोरी भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, विगतमा चोरी भएर पुनः प्रतिस्थापन गरिएको तोरण चोरी भएको...