अपराध

श्रेया सुनारको हत्यारा पौडेल कारागार चलान

श्रेया सुनारको हत्यारा पौडेल कारागार चलान

| पोखरा, २४ असोज : बलात्कारपछि हत्या गरेको अभियोगमा आज यहाँ एक व्यक्तिलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । पोखरा–२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गरेका कुसुम पौडेलललाई जिल्ला अदालत...

सहन्यायाधिवक्ता थापा घुस रकमसहित पक्राउ

सहन्यायाधिवक्ता थापा घुस रकमसहित पक्राउ

| काठमाडौँ, २४ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ । अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन...

फरार अभियुक्त आठ वर्षपछि पक्राउ

फरार अभियुक्त आठ वर्षपछि पक्राउ

| बर्दिया, २४ असोज : आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९...

यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

| काठमाडौँ, २३ असोज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई...

ठगी मुद्दाका फरार महर्जन पक्राउ

ठगी मुद्दाका फरार महर्जन पक्राउ

| काठमाडौँ, २३ असोज: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रु ४० लाख ७८ हजार ८८१ जरिवाना सजाय बेरुजु रही फरार रहेका एक प्रतिवादीलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

१५ वर्षदेखि देशका विभिन्न स्थानमा लुटपाट गर्ने गिरोह पक्राउ

१५ वर्षदेखि देशका विभिन्न स्थानमा लुटपाट गर्ने गिरोह पक्राउ

| चितवन, २३ असोज : विगत १५ वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा कास्की जिल्ला माछापुच्छे« गाउँपालिका–६ का...

लागूऔषधसहित पाँच युवक पक्राउ

लागूऔषधसहित पाँच युवक पक्राउ

| लहान, २२ असोज : सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ...

काभ्रेमा ९ वर्षीया दुई छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

काभ्रेमा ९ वर्षीया दुई छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

| काभ्रे, २१ असोज : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ शङ्कर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मावि...

सिके राउत गौरबाट पक्राउ

सिके राउत गौरबाट पक्राउ

| काठमाडौँ, असोज २१ : देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका डाक्टर सिके राउतलाई प्रहरीले रौतहटको सदरमुकाम गौरबाट पक्राउ गरेको छ । अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति...

खाग तस्कर १० वर्षपछि पक्राउ

खाग तस्कर १० वर्षपछि पक्राउ

| चितवन, २१ असोज: भारतमा लुकिछिपी बसेका गैंँडाको खाग तस्कर १० वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले फरार रहेका नवलपरासीको कावासोती–१० रतौलीका ईश्वरीप्रसाद महतोलाई शुक्रबार पक्राउ गरेको हो ।...