अपराध

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

| काठमाडौं, २५ जेठ : ६६ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार दोलखाको कालिञ्चोक घर घई...

न्युरोडमा युवकको मृत्यु घटना – कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

न्युरोडमा युवकको मृत्यु घटना – कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

| काठमाडौं, २५ जेठ : काठमाडौं महानगरपालिका–२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी...

दहचोकमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

दहचोकमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

| काठमाडौं,२५ जेठ : चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत छन् । उनीहरुलाई...

युवती बलात्कार आरोपमा नेपाल हाउस रेष्टुरेन्टका वेटर पक्राउ

युवती बलात्कार आरोपमा नेपाल हाउस रेष्टुरेन्टका वेटर पक्राउ

| काठमाडौं, २५ जेठ : काठमाडौंको कमलादीस्थित हात्तीसारमा रहेको नेपाल हाउस रेष्टुरेन्टमा युवती बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखा तामाकोशी गाउँपालिका–६ का २०...

हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई थुनामा राख्न आदेश

हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई थुनामा राख्न आदेश

| रुकुमपूर्व, २४ जेठ : रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको...

स्रोत नखुलेको तीन करोड ८९ लाख नगदसहित पाँच जना पक्राउ

स्रोत नखुलेको तीन करोड ८९ लाख नगदसहित पाँच जना पक्राउ

| काठमाडौं, २४ जेठ : चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

बाँकेमा ७० वर्षीया वृद्धाको कुटपिटबाट मृत्यु

बाँकेमा ७० वर्षीया वृद्धाको कुटपिटबाट मृत्यु

| बाँके, २४ जेठ : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने ७० वर्षीया लिलावती गुप्ताको कुटपिटबाट मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय कोईली भन्ने...

आफ्नै छोरी बलात्कार आरोपमा बाबु पक्राउ

आफ्नै छोरी बलात्कार आरोपमा बाबु पक्राउ

| लमजुङ, २४ जेठ : प्रहरीले आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राइनासबाट एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश...

लागू औषधसहित तीन जना पक्राउ

लागू औषधसहित तीन जना पक्राउ

| सप्तरी, २४ जेठ : सप्तरी प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारका प्रकाश यादव र तुलसीकुमार दास तथा सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का दीपेशकुमार यादव...

लोहोरो प्रहार गरी श्रीमानको हत्या

लोहोरो प्रहार गरी श्रीमानको हत्या

| तुलसीपुर, २३ जेठ : दाङमा एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया...