अपराध

लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ

लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ

| कञ्चनपुर, १५ जेठ : लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो...

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

| काठमाडौं, १५ जेठ : जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता...

१४ वर्षीया बालिका बलात्कृत

१४ वर्षीया बालिका बलात्कृत

| ओखलढुंगा, १४ जेठ : ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका-५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ...

सरकारी जग्गा बैना गरी बेच्न लागेका दुई जना पक्राउ

सरकारी जग्गा बैना गरी बेच्न लागेका दुई जना पक्राउ

| काठमाडौ, १३ जेठ : सरकारी जग्गासमेत बैना गरी बेच्न लागेकाे अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ७२ वर्षीय केशव प्रसाद अधिकारी...

पक्राउ परे फरार रञ्जन कोइराला

पक्राउ परे फरार रञ्जन कोइराला

| काठमाडौ, १३ जेठ : सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन् । बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार...

व्यापारीलाई धम्क्याएर ७ करोड माग गर्ने सात जना पक्राउ

व्यापारीलाई धम्क्याएर ७ करोड माग गर्ने सात जना पक्राउ

| काठमाडौ, १३ जेठ : व्यापारीलाई धम्क्याएर ७ करोड रुपैयाँ माग गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुलाई...

युवतीको चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ

युवतीको चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ

| काठमाडौँ, १३ जेठ : प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । एक जना भने नेपाल प्रहरीका वहालवाला कर्मचारी रहेका छन् । विद्युतीय...

राष्ट्रसंघीय मानवअधिकार समितिले नेपाललाई भन्यो– यौन हिंसाका घटनामा उजुरी दिने हदम्याद अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउ

राष्ट्रसंघीय मानवअधिकार समितिले नेपाललाई भन्यो– यौन हिंसाका घटनामा उजुरी दिने हदम्याद अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउ

| काठमाडौं, १३ जेठ : संयुक्त राष्ट्रसंघको मानवधिकार समितिले द्वन्द्वकालमा बालिकाको बलात्कार लगायत गैरन्यायिक हत्यामा नेपाललाई जिम्मेवार ठहर गरेको छ । नेपालमा एक दशकसम्म चलेको द्वन्द्वकालमा १६ वर्षीया बालिकाको बलात्कार पछि...

चितवनमा श्रीमानले श्रीमतीलाई कुटपिट गरी पाठेघर निकाले

चितवनमा श्रीमानले श्रीमतीलाई कुटपिट गरी पाठेघर निकाले

| चितवन, १३ जेठ : चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरी पाठेघर निकालीदिएका छन् । खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीको पाठेघर निकालिएका हुन्...

नातीद्वारा हजुरआमाको हत्या

नातीद्वारा हजुरआमाको हत्या

| उदयपुर, १२ जेठ : उदयपुरको कटारीमा नातिले हजुर आमाको हत्या गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका-७ रिस्कुस्थित नातिले हजुरआमाको घाँटी रेटी हत्या गरेको अभियोगमा प्रहरीले...