राजनीति

‘सहकारीलाई खम्बाका रुपमा स्थापित गर्नुपर्ने’ : मुख्यमन्त्री राई

‘सहकारीलाई खम्बाका रुपमा स्थापित गर्नुपर्ने’ : मुख्यमन्त्री राई

| विराटनगर, १७ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सहकारीलाई बलियो खम्बाको रुपमा स्थापित गरेमा मुलुकको आर्थिक समृद्धि हुने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण...

मन्त्री पुनको स्वास्थ्यमा सुधार

मन्त्री पुनको स्वास्थ्यमा सुधार

| काठमाडौँ, १७ फागुन: ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । बिहीबार अचानक अस्वस्थ भएपछि उहाँ उपचारार्थ नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । उहाँका स्वकीय सचिव दुर्गा...

पश्चिम सेती सुदूरपश्चिमवासीलेनै बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री देउवा

पश्चिम सेती सुदूरपश्चिमवासीलेनै बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री देउवा

| कञ्चनपुर, १७ फागुन:नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजना सुदूरपश्चिमवासीलेनै बनाउनुपर्ने बताउनुभएको छ । प्रदेशस्तरीय व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्वसको आज महेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले विकासका लागि...

विद्यार्थीमा देशभक्तिको भावना जगाउनुपर्छ : नेता नेपाल

विद्यार्थीमा देशभक्तिको भावना जगाउनुपर्छ : नेता नेपाल

| ललितपुर, १७ फागुन :   पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शिक्षकले विद्यालयमा शिक्षाका साथसाथै देशभक्तिको भावना जगाउन आवश्यक भएको बताउनुभएको छ ।  ललितपुर महालक्ष्मी नगरपालिका ज्यामिरकोटस्थित श्री विश्वामित्र गणेश...

जिल्लामै विकास गरे कोही विदेशिनु पर्दैन: पूर्व राष्ट्रपति यादव

जिल्लामै विकास गरे कोही विदेशिनु पर्दैन: पूर्व राष्ट्रपति यादव

| धादिङ, १७ फागुन: पूर्व राष्ट्रपति डा रामवरण यादवले स्थानीय तहको सरकारले विकासका लागि काम गर्ने र सीप तथा रोजगारीमूलक शिक्षामा लगानी गरेमा कोही पनि विदेश जानु नपर्ने बताउनुभएको छ ।...

प्रदेश नं ३ लाई पूर्ण साक्षर बनाउँछौँ: सभामुख श्रेष्ठ

प्रदेश नं ३ लाई पूर्ण साक्षर बनाउँछौँ: सभामुख श्रेष्ठ

| भक्तपुर, १७ फागुन : प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं ३ लाई पूर्ण साक्षर प्रदेश बनाइने बताउनुभएको छ । आज भक्तपुरको दक्षिण बाराहीस्थित शंखधर मेमोरियल स्कूलको १५औँ...

जनमत सङ्ग्रहमार्फत नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ: महामन्त्री कोइराला

जनमत सङ्ग्रहमार्फत नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ: महामन्त्री कोइराला

| वामी, १७ फागुन: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले धर्मको विषय जनमत सङ्ग्रहबाट टुङ्ग्याइनुपर्ने बताउनुभएको छ । गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित महेन्द्र आदर्श माविको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह...

धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गर्छ : राष्ट्रपति

धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गर्छ : राष्ट्रपति

| काठमाडौँ, १७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति र समृद्धिका लागि वैदिक ज्ञानको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गद धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गर्ने बताउनुभएको छ ।...

‘जनताको जीवनस्तर उठाउन सहकारीको महत्वपूर्ण योगदान’

‘जनताको जीवनस्तर उठाउन सहकारीको महत्वपूर्ण योगदान’

| काठमाडौँ, १७ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले ग्रामीण जनताको जीवनस्तर उठाउन सहकारीले महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । बिहीबारदेखि राजधानीमा शुरु भएको साना किसानको दोस्रो राष्ट्रिय सम्मेलनको समापन समारोहमा...

नेकपाको संसदीय दलद्वारा शोक प्रस्ताव पारित

नेकपाको संसदीय दलद्वारा शोक प्रस्ताव पारित

| काठमाडौँ, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाप्रति शोक प्रस्ताव पारित गरेको छ । ...