| काठमाडौँ, १४ कात्तिक : कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्र्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ । नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद...
| कतार, १४, कार्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक हुनु भएको छ। राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी...
| लहान, १४ कात्तिक : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मिर्चैया...
| वीरेन्द्रनगर, १३ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला समन्वय समितिको कार्यक्षेत्र बढाउनुपर्ने बताउनुभएको छ ।जिल्ला समन्वय समिति सुर्खेतले आज आयोजना गरेको स्थानीय तहहरूको चालु आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रमलाई...
| काठमाडौँ, १३ कात्तिक : नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक भोलिदेखि राजधानीमा बस्ने भएको छ । यही कात्तिक १४ र १५ गते बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने...
| सुर्खेत, १३ कात्तिक : कर्णाली प्रदेशसभाको ३९औँै बैठकमा दुई विधेयक प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा, कर्णाली प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक...
| नेपालगञ्ज, १३ कात्तिक: नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई अनुसरण गर्न सरकारलाई आग्रह गरेको छ । नेपाल प्रेस युनियन बाँकेले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा...
| काठमाडौँ, १३ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा इण्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटियु)को सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स(युएइ)को दुबईतर्फ आज अपराह्न प्रस्थान गर्नुभएको छ । सम्मेलनमा विश्वभरिबाट आइटियुका...
| काठमाडौँ, १३ कात्तिक : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गरिदिन चीनका पत्रकारलाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारलाई राष्ट्रपतिको समेत जिम्मेवारी सम्हाल्नुभएका उपराष्ट्रपति पुनले...
| काठमाडौँ, १३ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताउनुभएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र...